शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

अस्पतालाई ग्लोबल आइएमईबाट सिसी क्यामेरा

पोखरा,१८ फागुन – ग्लोबल आइएमई बैंक लिमिटेडले पोखरा–३०,मोहोरियामा रहेको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई सिसी क्यामेरा जडानमा सघाएको छ । बैंकले क्यामेरा जडानको लागि अस्पतालाई ५० हजार रुपैयाँ नगद सहयोग गरेको हो । बैंकका गण्डकी प्रदेश...

रंगशालामा रेडक्रस को कृतिम घटना अभ्यास

पोखरा,१८ फागुन – भूकम्प आएपछि चोटक पटक लागेका मानिस घर बाहिरको खुल्ला स्थानमा चिच्याई रहेका थिए । कोहि भूँइमा लडिरहेका थिए त कोहि खुट्टामा हड्डीले छाला नै छेडेको अवस्थामा बिछिप्त मुद्रामा थिए । र कोहि...

पार्टी फुट्दैन, मध्यावधि निर्वाचन पनि हल्ला मात्रै : गृहमन्त्री थापा

पोखरा, १७ फागुन – गृहमन्त्री रामबहादुर थापाले नेकपा फुट्ने र मुलुक मध्यावधि निर्वाचनमा जाने कुरा विरोधीले चलाएको हल्लामात्रै भएको बताएका छन् । गण्डकी प्रदेशस्तरिय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शनिवार पोखरा आएका गृहमन्त्री थापाले पछिल्ला...

सामाजिक सञ्जालमा लेखिने भाषा !

पोखरा,१७ फागुन – भनिन्छ,‘मान्छे चिन्न उसको बोली सुने पुग्छ ।’ बोली अभिव्यक्ति हो भने भाषा माध्यम । जसले जति राम्रा शब्द चयन गर्नसक्छ, बोली उसकै राम्रो हुन्छ ।मीठासपन थप्नु व्यक्तिको विशेषता होला ! बोली र...

निःशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परिक्षणमा १२५ जना महिला लाभान्वित

पोखरा, १७ फागुन – पोखराको लामाचौरमा गरिएको निःशुल्क स्तन तथा पाठेघरको मुख क्यान्सर परिक्षण कार्यक्रममा १२५ जना महिला लाभान्वित भएका छन् । पोखरा महानगर स्वास्थ्य महाशाखाले लामाचौर स्वास्थ्यचौकीमा शुक्रबार आयोजना गरेको महिलाको स्तन तथा...

लायन्स क्लब अफ पोखरा लालिगुँरासद्धारा खेलकुद तथा स्टेशनरी सामाग्री वितरण

पोखरा, १६ फागुन – लायन्स क्लब अफ पोखरा लालिगुँरासले माछापुच्छ« गाउँपालिका वडा नं. ८ मा अवस्थित वमबहादुर आधारभूत विद्यालयमा खेलकुद तथा स्टेशनरी सामाग्री विरतण गरेको छ । क्लबको वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार विद्यालयमा नै पुगेर...

मासु व्यवसायी संघको प्रथम साधारणसभा सम्पन्न

पोखरा,१६ फागुन – मासु व्यवसायी संघ कास्कीको प्रथम वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । विगत एक दशक देखि कास्की खसी तथा कुखुरा मासु व्यवसायी समितिको नामबाट सञ्चालित संस्थाले विधान संसोधन गरी गत...

रविन्द्र अधिकारी स्मृति निवन्धमा ललितपुरका सुरज प्रथम

पोखरा १४, फागुन – तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्रव्यापी अन्तर कलेज निवन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन् । उनी रिट्ज...

हेमजामा ब्यायम शाला उद्घाटन

पोखरा,१४ फागुन – पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत जैसीचौर खेल मैदानमा निर्माण गरिएको खुल्ला ब्यायम शालाको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सीले...

मेड इन नेपाल एक्स्पोजरमा ‘सेनएड’

पोखरा,१४ फागुन – पोखरामा जारी क्यान इन्फोटेक मेला भित्र विभिन्न कम्पनीका विधिन्न विज्ञान र प्रविधिहरु राखिएका छन् । तिनै प्रविधिमध्ये स्टल नं.३६ मा प्रगति अंग्रेजी बोर्डिङ स्कूलको व्यानरमुनि ३ जना छात्राहरु बसेका छन । लाखौँ...

-->