बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा कटुवाल

बेनी, २७ माघ– म्याग्दी उद्योग वाणिज्य संघको शनिबार बेनीमा सम्पन्न २७औं वार्षिक साधारण सभा तथा ११औं अधिवेशनबाट बेलबहादुर कटुवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । संघको निवर्तमान अध्यक्षमा उत्तमकुमार कर्माचार्य, वरिष्ठ उपाध्यक्षमा सुविन...

डायलासिस गर्ने पैसा नहुँदा भगवान पुकार्दै अजय

बेनी, २७ माघ– बेनी नगरपालिका–८,गणेशटोलको भित्री गल्लीमा बस्ने सुनिता परियारले देवताको तस्वीरसँगै राखेर दिनहुँ श्रीमान अजयको पूजा गर्दै स्वास्थ्य लाभको कामना गर्छिन् । दुबै मृगौला फेल भएपछि उपचारको अभावमा कोठमा बसेका अजयको लामो आयु...

विदेशीको इसारामा ओलीले प्रतिनिधिसभा बिघटन गरे : पौडेल

बेनी, २५ माघ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका स्थायी कमिटि सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज देबेन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नै दलका साथीले काम गर्न दिएनन् भनेर प्रतिनिधि सभा विघटन गर्नु असोभनिय र गलत तर्क...

जनतालाई दुख नदेऊ : अध्यक्ष तिमिल्सिना

बेनी, २५ माघ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको पक्ष र विपक्षमा तर्क राख्नेभन्दा...

ढोरपाटनकर्मी गौतम नगद २५ हजार सहित सम्मानित

बेनी, २४ माघ – ढोरपाटन राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद...

बेनीका सार्वजनिक शौचालय प्रयोगविहीन

बेनी, २४ माघ– म्याग्दीको सदरमुकाम बेनीबजारमा रहेका सार्वजनिक शौचालय उचित संरक्षणको अभावमा अझै प्रयोगमा आएको छैन् । दैनिकजसो विभिन्न प्रयोजनले सदरमुकाम बेनीमा आउने सर्वसाधारणलाई लक्षित बेनी नगरपालिका–७, पुस्तकालय चोकमा करिब एकदशक अगाडी निर्माण गरिएको...

दाना-खुर्काेट सबस्टेशन तयार: कालिगण्डकी सवस्टेशनको भर्चुअल उद्घाटन

बेनी, २३ माघ – गण्डकी प्रदेशकै बहुप्रतिक्षित कालीगण्डकी करिडोर २२०–१३२ केभी प्रसारण लाइन दाना–कुस्मा ४० किलोमिटर खण्ड पूर्णरूपमा सञ्चालनमा आएको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित २२० केभी सबस्टेशन, प्रसारण लाईन र पर्वतको...

सिवाईसी सहकारीले बेनीबाट एटिएम सहितको सेवा दिने

बेनी, २१ माघ– बेनीको नमस्ते बहुउदेश्यीय सहकारी र बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाबिच एकिकरण प्रक्रिया पुरा भएपछि एटिएम सहितको सेवा सुरु गर्ने भएको छ । सिवाईसीसंग एकिकरण भएपछि बेनीको क्याम्पसचोकमा रहेको नमस्ते...

म्याग्दीका सबै स्थानीय तहका भूमिहीनले जग्गा पाउने

बेनी , १५ माघ– म्याग्दीका ६ वटै स्थानीय तहका भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा, अब्यवस्थित बसोबासलाई ब्यवस्थित बनाउने भएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगले पहिलो र दोस्रो चरणमा जिल्लाका सबै स्थानीय तहसँग भूमिसम्बन्धी समस्या...

हिरामतिको उपचार चरक मेमोरियल अस्पतालले गर्ने

बेनी, १२ माघ– हात भाँच्चिएर उपचारबाट बन्चित भएकी बेनी नगरपालिका–१, उपल्लाचौरकी हिरामति कामीको उपचार पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले गर्ने भएको छ । घरायसी काम गर्ने क्रममा हात भाँच्चिएपनि उपचारको अभावमा घरमै बसेकी कामीका...

-->