बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निर्मल पूर्जाको दोस्रो विश्व रेकर्ड : ‘केटु’ आरोहण गर्ने पहिलो पर्वतारोही

बेनी, ४ माघ– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ ले विश्वको दोस्रो अग्लो हिमालमा नयाँ रेकर्ड बनाएका छन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो...

टिकटकको हिमचिमले चर्किंदै घरबार

बेनी, १ माघ– बेनीबजारकी एक विवाहित युवतीको छोटो अवधिको भिडिओ शेयर गर्न मिल्ने लोकप्रिय मोबाइल एप टिकटकबाट अपरिचित युवासँग हिमचिम बढ्यो । फुर्सदिली उनी विदेशमा रहेका युवासँग टिकटकसँगैसामाजिक सञ्जालमा पनि सक्रिय थिइन् । टिकटक...

म्याग्दी जेसीजको अध्यक्षमा विरेन्द्र श्रेष्ठ चयन

बेनी, २८ पुस– म्याग्दी जेसीजको शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्यहरुमा सक्रिय रहेको म्याग्दी जेसीजको शनिबार सम्पन्न २१ औँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा...

म्याग्दीमा भीरबाट लडेर ६० बर्षिय बृद्धको मृत्यु

म्याग्दी, २५ पुस– म्याग्दीको रुघुगंगा गाउँपालिका–३, पौवा बस्ने ६० वर्षीय टंकबहादुर शाहीको भीरबाट लडेर मृत्यु भएको छ । उनको घर नजिकै रहेको चौरको भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार रातिको समयमा शौचालय जान्छु...

सिंगा तातोपानी कुण्ड माघ १ गतेदेखि खुल्ने

बेनी, २४ पुस– महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको त्रासका कारण बन्द भएको बेनी नगरपालिका–४, मा अवस्थित तातोपानी कुण्ड आगामी माघ १ गतेदेखि पूर्णरुपमा सञ्चालन हुने भएको छ । प्राकृतिक उपचार स्थल मानिएको कुण्डमा जनस्वास्थ्यको...

आपसमा समन्वय गर्न पाँच जिल्लाका प्रजिअ सहमत

बेनी, २३ पुस– आफ्नो क्षेत्रमा हुने अपराध नियन्त्रण लगायतका विषयमा एक आपसमा प्रभावकारी समन्वय गर्ने पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सबै सुरक्षा निकायका प्रमुखहरुको भेलाले निष्कर्ष निकालेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय...

माधव नेपाल जबज छोडेर प्रचण्डसँग पोइल जानुभयो : बस्नेत

बेनी, २३ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले माधवकुमार नेपाल पार्टी छोडेर प्रचण्डसँग पोइल गएको बताएका छन् । नेकपालाई विभाजन र तहस नहस बनाउन प्रचण्ड जस्तै नेपालको समेत...

प्रचण्डको नक्कली माया : नेता बस्नेत

बेनी, २२ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले प्रचण्डले विगतमा सूर्य चिह्न च्यात्ने,जलाउने र आस्थावान कार्यकर्ताको हत्या गरेकाले उनले स्रूर्य चिह्नलाई माया गर्नु त्यो नक्कली माया भएको बताएका...

बन्यो २२० केभीको दाना–खुर्कोट सबस्टेसन

बेनी, २१ पुस– उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा निर्माणाधीन अवस्थामा रहेको २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माणकार्य सकिएको छ।कालीगण्डकी करिडोरअन्तर्गत दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेसन तथा बीचमा ११० टावर बनाएर...

अर्को दुलर्भ किर्तिमानीको तयारीमा निर्मल पुर्जा

बेनी, २१ पुस– पर्वतारोहणको क्षेत्रमा विश्वमै दुलर्भ किर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) निर्मल पुर्जाले फेरि अर्को किर्तिमानी बनाउने तयारीमा जुटेका छन् । विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका...

-->