बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

लिड्स नेपालद्धारा ६० घरधुरी विपन्न परिवारलाई खाद्यान्न सहयोग

बेनी, ९ माघ– लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिकाका गरिब विपन्न ६० घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाको वडा नम्बर ४ का २५ घर, ५ वडाका १५ घर, ६ वडाका १५ घर र ९...

बेनीबजार संरक्षणका लागि ३ करोड

बेनी, ९ माघ– उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको म्याग्दीको सरदमुकाम बेनीबजारको संरक्षणका लागि यसबर्ष ३ करोड बिनियोजन भएको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित दुई ठूला नदीको उच्च जोखिममा परेपछि ३ करोड...

म्याग्दीका सबै वडामा कांग्रेसको बिरोध सभा

बेनी, ८ माघ– नेपाली कांग्रेस म्याग्दीले प्रतिनिधि सभा विघटनको विरोधमा जिल्लाका ४५ वडामा बिरोध प्रदर्शन गरेको जनाएको छ। प्रधानमन्त्री केपी ओलीको प्रतिगमन कदम विरुद्ध केन्द्रको निर्णय अनुरुप जिल्लाका सबै वडामा प्रर्दशन सहितका कार्यक्रम गरेको...

संसद विघटनविरुद्ध म्याग्दीमा बेलुन उडाएर प्रदर्शन

बेनी, ८ माघ– नेकपा प्रचण्ड–माधव समूह निकट राष्ट्रिय युवा संघ म्याग्दीले बिहिबार सदरमुकाम बेनीमा प्रतिगमन कदम विरुद्ध बेलुन उडाएर प्रदर्शन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीबजारबाट युवा संघले बेलुन उडाएर विरोध जनाएको यूवा...

प्रवासी म्याग्देलीले झिँबाट बाढीपहिरो पीडितको घर बनाउन सुरू

बेनी, ८ माघ– म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले बाढीपहिरो पीडितलाई नयाँ घर बनाउने अभियानमा जुटेको छ । बाढीपहिरोबाट विस्थापित भएकालाई अर्को बर्खासम्म पुनर्वास गराउने अभियान अन्तरगत मोनाले जिल्लाभर ४० घर मोनाले बताउन लागेको...

म्याग्दीमा ६१ प्रतिशत निजी आवास पुन : निर्माण

म्याग्दी, ८ माघ– म्याग्दीमा ६१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण सकेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ६ सय २ जनाले आवास...

ढोरपाटनकर्मी हरिकृष्ण गौतम सम्मानित

बागलुङ, ७ माघ – म्याग्दीको मंगला शिक्षा क्याम्पसले पत्रकारिताको क्षेत्रबाट क्याम्पसको शैक्षिक तथा भौतिक अभियानमा सहयोग पु¥याएको भन्दै ढोरपाटन दैनिक तथा ढोरपाटन न्युज अनलाईनका बेनी (म्याग्दी) संवाददाता हरिकृष्ण गौतम सम्मानित भएका छन् । गौतमलाई...

मंगला शिक्षा क्याम्पसको दोस्रो क्याम्पस सभा

बेनी, ७ माघ– पश्चिम म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरस्थित लाम्पाटामा अवस्थित मंगला शिक्षा क्याम्पसमा सामान्य धारको पढाइभन्दा बजारमा छिटो रोजगारी पाउने र आकर्षक कमाई हुने भनिएको प्राविधिक धारका विषयलाई प्राथमिकता दिनुपर्ने सरोकारवाला निकायले जोड दिएका...

नेपाल औषधि व्यवसायी संघ म्याग्दीको अध्यक्षमा पाण्डे

बेनी, ७ माघ– नेपाल औषधि व्यवसायी संघ म्याग्दीको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा अमर पाण्डे सर्वसम्मत चुनिएका छन् । मंगलबार सदरमुकाम बेनीमा सम्पन्न औषधि व्यवसायीहरुको भेलाले पाण्डेको अध्यक्षतामा अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको...

बलात्कार नै नक्कली ! फसाउन खोज्ने महिलालाई सजायँ

बेनी, ५ माघ– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारकी २७ वर्षीया महिलाले गाउँकै एक युवाबाट घरमुनिको खेतमा र पटक–पटक आफू बलात्कृत भएको भन्दै प्रहरी चौकीमा पुगिन् । ३६ वर्षीय युवाले खेतबारी र घरभित्र गरी १२ पटकसम्म...

-->