बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ताजा जनादेशमा जानु लोकतन्त्रको नमूना : नेता गुरुङ

बेनी, १९ पुस– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य किरण गुरुङले ताजा जनादेशले पत्तासाप हुने डरले चुनावको विरोध गरिएको बताएका छन् ।नेकपा म्याग्दीले शनिबार सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...

शिखका वडाध्यक्ष तिलिजाको निधन

म्याग्दी, १८ पुस– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ शिखका वडाध्यक्ष दिनेशकुमार तिलिजाको निधन भएको छ । पक्षघातबाट थलिएका तिलिजाको शुक्रबार साँझ ६५ वर्षको उमेरमा पोखरामा निधन भएको कार्यवाहक वडाध्यक्ष राजेश तिलिजा पुनले बताए...

कोरोनाका कारण बन्द मुक्तिनाथ मन्दिर पुस २१ गतेदेखि खुल्ने

बेनी, १८ पुस– हिन्दु तथा बौद्ध धर्मालम्बीको साझा तीर्थस्थल मानिएको मुक्तिनाथ मन्दिर खुल्ने भएको छ । समुन्द्र सतहदेखि ३८ सय मिटरको उचाइमा अवस्थित मन्दिर यही पुस २१ गतेबाट खुल्ने सहमति भएको मुस्ताङ उद्योग वाणिज्य...

नौ महिना पछि खुले मुस्ताङका होटल

बेनी, १७ पुस– कोरोना भाइरस (कोभिड—१९)का कारण बन्द भएका हिमालपारिको जिल्ला मुस्ताङका होटल ९ महिनापछि खुलेका छन् । कोरोनाको त्रासले गतवर्षको चैतदेखि बन्द रहेका मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत...

म्याग्दीमा भलिबलकी कप्तान अरुणा शाही जिताउ अभियान

बेनी, १६ पुस– नेपाल खेलकुद पत्रकार मञ्चको पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी राष्ट्रिय भलिबल टोलीकी क्याप्टेन अरुणा शाहीलाई जिताउ अभियान सुरु भएको छ । जिल्ला भलिबल संघ म्याग्दीले शाहीलाई विजेता बनाउन बिहिबारदेखि घरदैलो सहित...

म्याग्दी उवासंघको अधिवेशन माघ २४ गते हुने

बेनी, १६ पुस– निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघको ११ औं अधिबेशन तथा २७ औं साधारणसभा माघमा हुने भएको छ । गण्डकी प्रदेशस्तरीय महाधिवेशन, स्थानीय तहमा गठिन इकाईको साधारणसभाका लागि प्रयाप्त नपुगेपछि...

म्याग्दीमा अस्पताल बनाउने ठाउँ तोक्न मतदान

म्याग्दी, १६ पुस–म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँ सभामा मतदानको माध्यमबाट अस्पताल बनाउने ठाउँ छनोट गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बुधबार सम्पन्न नवौँ गाउँसभाले बहुमतको आधारमा वडा नं १ बेगको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर १० शय्या क्षमताको...

दरबारङको प्राथमिक स्वास्थ्य केन्द्र अब अस्पताल बन्ने

बेनी, १५ पुस– म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा रुपान्तरण गरिने भएको छ । पश्चिम म्याग्दीका तीन स्थानीय तह तथा छिमेकी जिल्ला बागलुङका बासिन्दाले समेत सेवा लिने केन्द्रमा सेवासुविधा विस्तार,...

म्याग्दीका कुवँरले गरे गोमन सङ्गीतलिपिको आविष्कार

म्याग्दी १४ पुस– भौतिक शास्त्र पुनर्निर्माण अभियानका केन्द्रीय अध्यक्ष भवेन्द्र कुवँरले विश्वकै सबैभन्दा क्षमतायुक्त सङ्गीतलिपिको आविष्कार गरेका छन् । भौतिक शास्त्रीय मान्यताका आधारमा निर्मित उक्त सङ्गीतलिपिको आविष्कारपछि साङ्गीतिक पाठहरूका मसिना पक्षहरूको समेत लेखन र सङ्ग्रहण...

गाउँसभामै अल्झियो अस्पताल बनाउने ठाउँको विवाद

म्याग्दी, ११ पुस – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको अस्पताल बनाउने ठाउँको विवाद गाउँसभामा अल्झिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि शुरु भएको नवौँ गाउँसभाले बजेट संशोधन, बेरुजु फछ्र्याैट, प्रगति समीक्षा, शिक्षा...

-->