बेनी, १ पुस– म्याग्दीको रघुगंगा गाउँपालिका–८,मा ३५.५मेगावाट क्षमताको राहुघाट मंगले जलविद्युत आयोजनाको आइतबार शिलान्यास गरिएको छ । टुन्डी पावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बन्दीघाँटीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शिलान्यास गरे ।...
बेनी, २७ मंसिर– म्याग्दीको सदरमुकाम बेनीबजारको प्रवेशद्धार कालीपुलमा स्मार्ट बसपार्क निर्माणका लागि २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएपनि यसवर्ष थोरै मात्र बजेट विनियोजन भएको छ । बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार...
बेनी, २७ मंसिर– पर्वतको जलजला गाउँपालिका–३, पुरानो बसपार्क निर्माणधिन एक घरमा प्रयोग गरिएको एड्भान्स सिमेन्ट प्रयोग गरिएको पिल्लर भत्किएको छ । अरनिको सिमेन्ट इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित एड्भान्स प्लस सिमेन्टको प्रयोग गरी निर्माणधिन अवस्थामा रहेको...
म्याग्दी, २७ मंसिर– बहुचर्चित कालिगण्डकी करिडोर प्रशारण आयोजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन आयोजनाको सबै टावर निर्माण भएका छन् । करिडोर प्रशारण आयोजनाअन्तर्गत दाना–खुर्कोट खण्डका ११० वटा...
बेनी, २५ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, थोत्रा कपडा लगाएर धुलाम्मे अवस्थामा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा प्रवेश गरेका रघुगंगा गाउँपालिका–१ बेगखोलाका ७५ वर्षीय ओमबहादुर फगामीलाई सेवाग्राहीको भीडबाटै प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकक्षमा लगे...
म्याग्दी, २५ मंसिर– म्याग्दीको मालिका गाउँपाकिला–१ निस्कोट जुवाङका चित्रबहादुर पुनले खाडीबाट श्रीमतिलाई मृगौलामा खराबी देखिएको जानकारी दिएको एक महिनामै श्रीमतीले दोस्रो विवाह गरिन् । गतवर्षको भदौमा खाडीबाटै श्रीमतीलाई आफ्नो मृर्गौलामा खराबी देखिएको जानकारी गराएका चित्रबहादुर...
बेनी, २३ मंसिर– म्याग्दीका प्रदेश र संघीय सांसदले टुक्रे योजनामा बजेट विनियोजन गरेका छन् । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत म्याग्दी निर्वाचन क्षेत्र (क) सांसद विनोद केसीको निर्वाचन क्षेत्र अन्तरगत बेनी नगरपालिका,...