बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

महिला हिंसाका सात रंग बारे सडकबाटै सन्देश

बेनी, २३ मंसिर–म्याग्दीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत सोमबार सदरमुकाम बेनीमा सडकमै सचेतनामूलक कार्यक्रम गरिएको छ । युवा सूचना केन्द्रको आयोजना, संगम म्याग्दी र नेपाल युथ काउन्सिल म्याग्दीको समन्वयमा इन्द्रेणी टोलमा आयोजित घरेलु...

‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी

म्याग्दी, २२ मंसिर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी भएको छ । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सेली नागरिक मौरिज...

जंगलबाट खोजेर ७५ वर्षमा नागरिकता पाउँदा

बेनी, १९ मंसिर– मंसिरको कठ्यांग्रिदो जाडोमा खाली खुट्टा, हापपाइन्ट लगाएका एक सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा देखिए । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ बेगखोलाका ७५ वर्षिय ओमबहादुर फगामीलाई लिएर उनका भाई फ बहादुर फगामी प्रशासनमा...

किराको प्रकोपले ४० प्रतिशत सुन्तलको उत्पादन घट्ने अनुमान

बेनी, १९ मंसिर– म्याग्दीमा यसवर्ष सुन्तला उत्पादन घट्ने भएको छ । चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो । सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलोहुँदै झर्न...

‘बधाई थाप्दा तीन दिनसम्म घाँस काट्न जान पनि पाइन’

बेनी, १७ मंसिर– गएको बुधबार एकाबिहानै घाँस काट्न जाने तयारीमा रहेकी नरमाया रोकालाई फोनमा बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेको भन्दै छोरीको पहिलो बधाई आयो । विदेशबाट...

९ महिनापछि कक्षा कोठामा साथीलाई भेट्दा…

बेनी, १७ मंसिर-बेनी सामुदायिक माविका कक्षा ६ मा अध्ययनरत अनुष्का भट्टचनले ९ महिनापछि पहिलोपटक साथीलाई भेटिन् । आइतबार भट्टचनले कक्षा कोठामा असिमा केसी र रोस्ना छहारीसँग भेट्न पाउँदा हर्षित भईन् । कोभिड–१९ सङ्क्रमणका कारण...

म्याग्दी देविस्थानकी २२ वर्षीया सुत्केरीको गण्डकी अस्पतालमा मृत्यु

बेनी, १५ मंसिर – श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि गण्डकी अस्पताल पुर्‍याइएकी मालिका गाउँपालिका-५ देविस्थानकी एक सुत्केरीको मृत्यु भएको छ । बेनी अस्पतालका अनुसार अक्सिजनको मात्र ह्वात्तै घटेपछि अक्सिजन दिएर थप उपचारका लागि पोखरा...

म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु, पाँचजना घाइते

बेनी, १४ मंसिर– म्याग्दीमा आइतबार बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । मंगला गाउँपालिका–२, लाम्पाटादेखि सल्यानतर्फ जाँदै गरेको प्र. २०३००१ च २५२ नम्बरको जीप काफलचौरमा...

शक्तिशाली महिलाको सूचीमा म्याग्दीकी सपना

म्याग्दी, १० मंसिर ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)ले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा म्याग्दीकी सपना रोका मगर पनि परेकी छन् । बेवारिसे लासको ब्यवस्थापन तथा सामाजिक र मानवीय सेवामा सक्रिय रहेकी रोका मगर प्रभावशाली...

म्याग्दीकी १८ वर्षीया सपना रोका प्रभावशाली महिलाको सूचीमा !

पोखरा, ९ मंसिर – म्याग्दीकी १८ वर्षीया सपना रोका मगर बेलायती प्रसारण संस्था (बिबिसी)ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा परेकी छन् । बिबिसीले मंगलबार सार्वजनिक गरेकी सपनाले पछिल्लो समय बेवारिसे परेका शव...

-->