बेनी, २१ कात्तिक–प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोबाट विस्थापितको पुर्नवास अभियान म्याग्दीबाटै सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । बाढीपहिरो ग्रस्त जिल्ला म्याग्दीबाट विस्थापितको घर तथा आवश्यक पूर्वाधारका काम सुरु गर्न सम्बन्धित मन्त्रालयलाई तयारी गर्न समेत...
म्याग्दी, २० कात्तिक– जिल्लाको मंगला गाउँपालिकामा बन्दाबन्दी (लकडाउन) गरिएको छ । समुदायमा कोरोना संक्रमण दर बढ्न थालेपछि बन्दाबन्दीको घोषणा गरिएको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरोकारवालाहरुको सुझावको आधारमा कोरोना...
बेनी, २० कात्तिक – म्याग्दीको मालिका गाउँपालिका–७, बिमका बाढीपहिरो विस्थापितको पुर्नवास र जग्गा ब्यवस्थापनका लागि बिम मालिका संघ अन्तराष्ट्रियबाट ७० लाखभन्दा बढी आर्थिक संकलन गरिएको छ । विश्वका विभिन्न देशमा छरिएका बिमबासीको सक्रियतामा स्थापना...
बेनी, १९ कात्तिक – म्याग्दीको सदरमुकाम बेनीमा होम आइसोलेसनमा बसेका कोरोना भाइरसका संक्रमितहरुको अवस्थामा बारेमा बुधबार अनुगमन गरिएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि घरमै बसेका संक्रमतिको अवस्था, जनस्वास्थ्यको...
बेनी, १८ कात्तिक– म्याग्दी प्रहरीले पिरामिड शैलिबाट नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । भारतमा उत्पादन भएको रोग निको पार्ने औषधीलाई सदस्य विस्तार गरी ठगी गरेको आरोपमा पोखरास्थीत...