बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गलेश्वर जीप दुर्घटना : गम्भीर घाईते ३ जनालाई पोखरा पठाइयो

म्याग्दी, १४ कात्तिक – गलेश्वर जीप दुर्घटनामा परी घाईते भएका ३ जनालाई म्याग्दी जिल्ला अस्पतालमा सामान्य उपचारपछि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा पठाइएको छ । गम्भीर घाईते बेनी नगरपालिका-८ का ४३ बर्षिय दल प्रसाद गौचन,...

जीप दुर्घटनामा म्याग्दीमा एकको मृत्यु, ५ गम्भीर घाईते

म्याग्दी, १४ कात्तिक – जीप दुर्घटनामा परी म्याग्दीमा एकजना महिलाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाईते भएका छन् । म्याग्दीको रगुगङ्गा गाउपालिकाको ठाडाखानीदेखि सदरमुकाम बेनी बजार आउँदै गरेको ध १ ज ८९६...

सडक सञ्‍जालमा जोडिएसँगै दुर्गम गाउँका स्थानीयमा खुसी

म्याग्दी, १४ कात्तिक- तीन वर्ष अघिसम्म सदरमुकाम बेनी आउन तीनदिन लाग्ने म्याग्दीका दुर्गम गाउँका बासिन्दाहरु अहिले बिहान घरबाट निस्केर बेनी आई साँझ आफ्नै गाउँमा पुग्न सक्ने भएपछि दंग छन् । हिमाली जिल्ला म्याग्दीका अधिकांश ग्रामीण...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...

ऐतिहाँसिक कोतमा मौलो पूजा: सहकाल र समृद्धिको कामना

म्याग्दी, १२ कार्तिक – म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटमा अवस्थित ऐतिहाँसिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामुहिक रुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि वडादशैंको...

म्याग्दीका १२ सक्रिय संक्रमित होम आइसोलेसनमा

बेनी, ११ कात्तिक – म्याग्दीमा कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । संक्रमतिको कन्ट्रयाक्ट ट्रेसिङमा परेमा धमाधम कोरोना पुष्टी हुन थालेपछि जिल्लाभित्र रहेका १९ जना संक्रिय संक्रमित मध्य...

रक्सीले मातेका श्रीमानले श्रीमतीलाई दाउरा प्रहार गरेर हत्या गरे

बेनी, १० कात्तिक – म्याग्दीको मालिका गाउँपालिका-२ रुमको खवाङमा श्रीमानले दाउरा प्रहार गरी श्रीमतिको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेर घर आएका ओमबहादुर दमाईले ४४ बर्षिया श्रीमति रिमा दमाईलाई दाउराको चिर्पटले हानेर...

कालिगण्डकी नदी सुकाएर विद्युत निकाल्ने चलखेल

बेनी, ९ कात्तिक- कालीगण्डकीको नदी सुकाएर विद्युत उत्पादन गर्ने डरलाग्दो चलखेल सुरू भएको छ । वातावरण प्रभाव मूल्याङ्कनलाई ध्यान नै नदिई म्याग्दी र पर्वतको सिमानाबाट नदीको ठुलो पहिरोमा बाँध राख्ने गरी बेनी कालीगण्डकी जलविद्यूत...

मंगलाका जनप्रतिनिधिले दशैंभत्ताले कोरोना अस्पतालमा पाँच शैयाको बेड थप गर्ने

म्याग्दी, ९ कात्तिक- म्याग्दीको मंगला गाउँपालिकाका जनप्रतिनिधिले आफूले पाउने ४ लाख ९८ हजार दशैं भत्ताले कोरोना अस्पतालमा ५ शैयाको बेड थप सहित आवश्यक उपकरण खरिद गर्ने भएका छन् । कोरोना महामारीका बेला पनि भत्ता...

बागलुङमा स्वास्थ्यकर्मी, प्रहरी र थुनुवामा कोरोना

बागलुङ, ७ कार्तिक– बागलुङका ७ जनासहित गण्डकी प्रदेशमा शुक्रबार बिहानै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङको धौलागिरी अस्पतालमा कार्यरत कर्मचारी, निजी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी, एक जना महिला प्रहरी र...

-->