बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बहुमूल्य यार्सागुम्बा संकलनमा स्थानीयको उदासिनता

म्याग्दी, ५ असोज – विगतका वर्षहरुमा यार्सा पाइने म्याग्दीका बुकीहरुमा यार्सा संकलकहरुको बाख्लै भीड लाग्ने गर्दथ्यो । जडिबुटी र बनस्पतिहरुमध्येको सबैभन्दा महङ्गो मानिएको यार्सा संकलन गर्न रघुगंगा गाउँपालिका ८ कुइनेमंगले, धवलागिरि गाउँपालिका ३ गुर्जा,मुदी...

मदन पुरस्कार पाउने ‘महारानी’का सर्जक बानियाँ को हुन् ?

म्याग्दी, ५ असोज– म्याग्दीका पूर्वसांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार बसेको मदन पुरस्कार गुठी समितिको साधारणसभाले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदन पुरस्कार प्रदान...

बाख्राको खुरमा रुपैयाँ फल्छ, मेहनत गरेमा !

म्याग्दी, ४ असोज– वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो । वार्षिक एक लाखसम्म कमाइ भएपनि थापाको मन परदेशको गर्मीमा रमाउन...

कहाँ आउँछ र घुमेर…बालापनको उमेर…

म्याग्दी, ३ असोज-म्याग्दीका ८३ वर्षीय बाबुराम उपाध्यायले आफ्नो बालापन ज्यामरुककोटको विमिराबोटमा बिताए । आफू जान्ने भएदेखि १६/१७ वर्षको उमेरसम्म उहाँले त्यतिबेलाका केटाकेटी साथीहरुसँग डण्डीबियो,कबड्डी,गुच्चा,खोप्पी,पिचकारी,गिर,हाइजम्प र कपडाका टालाहरु बटुलेर बनाएको भकुण्डो खेलेर आफ्नो बालापन बित्यो । त्यसैगरी...

जन्मदिनमा न्यून तलबमा कार्यरत शिक्षकलाई नगद सहयोग

म्याग्दी, २९ भदौ– म्याग्दीका एक प्रधानाध्यापकले न्यून तलब सुविधामा पठनपाठन गरिरहेका एक शिक्षकलाई आर्थिक सहयोग गरी जन्मदिन मनाएका छन् । बेनी सामुदायिक विद्यालयका प्रअ दिपक श्रेष्ठले बेनी नगरपालिका–५, पुरूण्डीमा रहेको सरस्वती आधारभूत विद्यालयमा पढाउँदै...

फार्म पस्ने चितुवा नियन्त्रणमा

म्याग्दी, २८ भदौ– म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सञ्चालित हरियाली गु्रप प्रालिले संचालन गरेको कालिज फार्ममा पसेको चिनवालाई जिवितै नियन्त्रणमा लिइएको छ । सौराहाका पशु चिकित्सक डा. अमिर सडौलाको नेतृत्वमा आएको पाँच जना विशेषज्ञको टोलीले...

म्याग्दीको चिनारी :  मोहोरको खेती

हिमाली जिल्ला म्याग्दीका जनताको जीवनस्तर सुधार गर्नमा सरकारी बजेटभन्दा विप्रेषणको रकम नै बढी खर्च हुने गरेकोे छ । म्याग्दीको समृद्धिका आधारहरू राज्यको नीति, योजना र विकाससँग सम्बन्धित भए पनि समृद्धिको जग भने रेमिट्यान्सको सही सदुपयोग...

म्याग्दीमा डेंगु संक्रमितको संख्या ५०

म्याग्दी, २७ भदौ– हिमाली जिल्ला म्याग्दीमा डेंगुको प्रकोप फैलिएको छ । गत वैशाखयता ५० जना डेंगुका विरामी भेटिएका बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार यसवर्ष धवलागिरी गाउँपालिका बाहेकका पाँचवटै स्थानीय तहमा डेंगु भाइरसको...

फार्ममा पसेको चितुवा नियन्त्रण गर्न विशेषज्ञकोे टोेली आउँँदै

म्याग्दी, २६ भदौ– म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा हरियाली गु्रपले संचालन गरेकोे कालिज फार्ममा पसेको चितुवालाई नियन्त्रण गर्न चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञकोे टोली आउने भएको छ । चितुवालाई नियन्त्रणमा लिन नसकेपछि चितवनबाट विशेषज्ञ बोलाइएको हो ।...

धान फल्ने खेतमा खोलो बगेपछि…

म्याग्दी, २६ भदौ– सडक,विकासको न्यूनत पूर्वाधार हो । सुविधा र सुगमताको सेतु पनि हो, सडक । तर, जनताको सुविधा र गाउँठाउँको विकासका लागि अति आवश्यक सडक खन्दा वातावरणीय सन्तुलन मिलाउन सकिएन भने जनताको सुविधाका...

-->