बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धेरै महङ्गिएर थोरै झरे मुस्ताङ्गी च्याङ्ग्रा

म्याग्दी, ३० असोज– यस वर्ष गोठमा नै महङ्गिएर थोरै मात्रामा मुस्ताङी च्याङ्ग्रा शहर झरेपछि उपभोक्ताहरु स्थानीय खसीबोकाको खोजीमा लागेका छन् । कोरोना कहर र बाढी पहिरोका कारण जोखिमयुक्त बाटोलाई छिचोल्दै मुस्ताङबाट शहर झरेका भेडाच्याङ्गाको...

मान्छेकै लागि जन्मिएको एउटा मनकारी मान्छे

आपतविपद पर्दा, कुनै रोग लाग्दा वा अप्ठ्यारो परिस्थिति आइपर्दा मान्छेले भगवानलाई सम्झन्छ । आफ्नो अनुकुलताका लागि अनेकौं प्रतिकुलताहरुसंग कुस्ती खेल्दै थाकेको मान्छे कसैको सहयोग पाउन सकेन भने निराश बन्छ, हतोत्साही हुन्छ । रोग लाग्दा...

म्याग्दीमा पहिलोपटक लक्षणसहितको कोरोना संक्रमति भेटिए

म्याग्दी, २१ असोज– म्याग्दीमा कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । घर विदामा काठमाण्डौ गएर फर्किएका नेपाली सेनाका जुनियर अधिकृतमा रुघाखोकी र ज्वरो देखिएपछि स्वास्थ्यकर्मीको टोलीले स्बाब संकलन गरी पिसिआर परीक्षणको क्रममा...

मिर्गौला पीडित खातुनको उपचारका लागि रु ७५ हजार सहयोग

म्याग्दी, २१ असोज– सामाजिक सेवामा सक्रिय लायन्स क्लव अफ बेनी सिटी र मुस्लिम समाज म्याग्दीले मृगौला पीडित एक महिलाको उपचारका लागि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । सदरमुकाम बेनीसंगै जोडिएको पर्वत बेनीमा बस्दै...

म्याग्दीमा बाँझो जग्गाको सदुपयोग गर्नेलाई नगद अनुदान

म्याग्दी, १६ असोज– वषौंदेखि बाझिँएर रहेका जग्गामा खेती गर्ने कृषकलाई म्याग्दीमा नगद अनुदान दिइने भएको छ । बाँझिएको जमिनको सदुपयोग गरी उत्पादन वृद्धि गर्ने उद्धेश्यले म्याग्दीका स्थानीय तह र कृषि ज्ञान केन्द्र म्याग्दीले नगद...

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

म्याग्दी, १४ असोज– जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको बेलबोटमा श्रीमानको कुटपिटबाट एक महिलाको ज्यान गएको छ । बेलबोटकी ४३ वर्षीया माया सार्कीको श्रीमानको कुटाईबाट मृत्यु भएको हो । उनको शव बुधबार दिउँसो घर नजिकै खाडलमा...

लच्किदैछ जमिन, सकिदैछ गाउँ

फाईल फोटो म्याग्दी, १४ असोज– विगत आठ वर्षदेखि जमिनमा चिरा परेर पहिरो खस्न सुरु भएको म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्ली तोराखेतको पहिरोले त्यहाँका १५ घर परिवार विस्थापित भएका छन् भने पुरै जमिन धाँजा...

बेनी–बागलुङ र बेनी–दरबाङ सडक सुचारु

म्याग्दी १३ भदौ– तीन महिनादेखि अवरुद्ध बेनी–बागलुङ र एक सातादेखि अवरुद्ध बेनी–बागलुङ सडक मर्मत पछि सोमवार साँझदेखि सुचारु भएको छ । गत असारदेखि सडक खण्डको विभिन्न स्थानमा खसेको पहिरोले अवरुद्ध भएको बेनी–बागलुङ सडक मर्मतपछि...

कोप्चेपानी र फगामका ३६ घरलाई सुरक्षित स्थानमा सारियो

म्याग्दी, १२ असोज– पहिरोको उच्च जोखिममा परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ कोप्चेपानी र वडा नं. ३ फगामका ३६ घरलाई सुरक्षित स्थानमा सारिएको छ । शनिवार कोप्चेपानीका २३ घरपरिवारलाई स्थानान्तरण गरी भालेबासमा र...

म्याग्दीलाई विपदग्रस्त क्षेत्र घोषणा गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

म्याग्दी, ८ असोज– नेपाली कांग्रेस म्याग्दीले जिल्लालाई विपदग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै कांग्रेसले बागलुङ र सिन्धुपाल्चोक जिल्लासँगै म्याग्दीलाई समेत विपद् संकटग्रस्त क्षेत्रको...

-->