बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

नौ आरोहीद्वारा धौलागिरी हिमालको सफल आरोहण

म्याग्दी / धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच...

एकैदिन १५ आरोही अन्नपूर्णको चुचुरोमा

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको सफल आरोहण भएको छ । शनिबार १५ जनाले सफलतापूर्वक हिमालको आरोहण गरेका छन् । बसन्त ऋतुको शुरुआतसंगै शनिबारको दिनमा एकैपटक ७ विदेशी पर्वतारोही र ८ नेपाली शेर्पा...

साढे ३ वर्षअघि नै सञ्चालनमा आउनु पर्ने मंगला अस्पताल भवन बल्ल बन्न सुरु

म्याग्दी/ मंगला गाउँपालिका स्तरीय अस्पताल निर्माण सम्पन्न हुनुपर्ने मितिको साढे तीन वर्षपछि बल्ल पहिलो ढलान हुन लागेको छ । ढिलै भए पनि अस्पताल निर्माण हुन लागेपछि स्थानीय उत्साहीत भएका छन् । सबै स्थानीय तहमा अस्पताल...

घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी/ रोजगारका लागि बहराइनमा पुगेका धवलागिरि गाउँपालिका–३ फलीयागाउँका ३९ वर्षीय भीम भण्डारीलाई स्वास्थ्यले साथ नदिएपछि चार वर्षमै घर फर्कनुपर्यो । तीन छोराछोरी, वृद्ध बुबाआमा, भाइबहिनीहरूको पठनपाठनदेखि घरव्यवहार चलाउने भीम विदेशबाट फर्किँदा निरास भए पनि हिम्मत...

दैलोमै पासपोर्ट पाउन थालेपछि

म्याग्दी/बेनी नगरपालिका–२, बिमिराबोटकी सरस्वती थापालाई बुधबार प्रमुख जिल्ला अधिकारी तथा हुलाक अधिकारी सहितको टोली घरमै पुगेर राहदानी बुझायो । प्रजिअ रबिन्द्र आचार्यले उनका छोराछोरीको समेत गरी चारवटा पासर्पोट बुझाईदिँदा सरस्वती मख्ख थिइननै, प्रजिअ तथा...

बुबाको कप्तानीमा छोराहरुको भलिबल टिम

म्याग्दी/ नेपाली खेलकुदमा खेलाडीले परिवारको साथ विरलै पाउछन् । पुराना जो कोही खेलाडीलाई सोध्ने हो भने खेल्न जाँदा परिवारले गाली गर्ने देखी सजाय दिने सम्मका किस्सा अझै सुन्न पाइन्छ । समयसंगै त्यो अवस्थामा केही कमी...

दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

म्याग्दी/ म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन...

तोलाबाङ–दरवाङ सडकको काम छाडेर ठेकेदार बेपत्ता

म्याग्दी/बेनी–दरवाङ–जलजला हुँदै रुकुम जोड्ने सडक खण्डको रणबाङ–दरवाङ खण्डअन्तर्गतको तोलाबाङदेखि दरवाङ जोड्ने सडक स्तरोन्नती छाडेर ठेकेदार बेपत्ता भएपछि स्थानीयले ध्यानाकर्षण गराएका छन् । म्याग्दीको पश्चिमसँगै डोल्पा, रुकुम तथा बागलुङ जोड्ने निकै महत्वपूर्ण सडक भएकाले पनि यसको...

४५ दिन जङ्गलमै बसेर म्याग्दीका बासिन्दाले बनाए साढे चार किलोमिटर पदमार्ग

म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवाका बासिन्दाले साहस र जाँगरको अनुपम उदाहरण पेस गरेका छन्। गाउँदेखि निकै टाढा, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पदमार्ग निर्माण गर्नका लागि उनीहरूले करिब ४५ दिनसम्म जङ्गलमै बास...

पाँच जना जुवाडे पक्राउ

म्याग्दी/जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले बेनी नगरपालिका वडा नं. ६ डम्बराबाट ६ पाँच जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ । डम्बराका ५५ वर्षिय तेजबहादुर खत्रीको घरमा जुवा खेल्ने खेलाउने कार्य गरेको सुचनाका आधारमा प्रहरीले...

-->