म्याग्दी/आर्थिक बर्ष २०८२/०८३ को दोस्रो चौमासिकसम्मको अवस्थाको बारेमा भएको सार्वजनिक सुनुवाईमा रघुगंगा गाउँपालिका–५ झिँका स्थानीयले शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन माग गरेका छन् । गाउँपालिकाबाट भएको बजेट कार्यान्वयन, विकास निर्माण तथा सेवा प्रवाहको सम्बन्धमा...
म्याग्दी/जिल्लाको मालिका गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो चौमासिक तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई भएको छ । मालिका गाउँपालिका ६ छ्यारछ्यारेमा सार्वननिक सुनुवाइ सम्पन्न भएको हो । गाउँपालिका...
म्याग्दी/हिमाली जिल्ला म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा रहेको आत्मनिर्भर साना किसान कृषि सहकारी संस्थाले ग्रामीण भेकका कृषकहरूको उत्पादनलाई संगठित गर्दै आत्मनिर्भरता बढाउने उद्देश्यसहित उल्लेखनीय काम गर्दै आएको छ । मालिका–६ का तत्कालिन अध्यक्ष तथा हाल...
म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा लागुपदार्थ दुव्र्यसनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । म्याग्दी बहुमुखी क्याम्पसमा सञ्चालन गरिएको कार्यक्रममा क्याम्पसका करिब ३० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । सचेतना कार्यक्रममा लागुपदार्थ...
म्याग्दी/ बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर...