बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी/ बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ । बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने हाते ट्याक्टर...

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी/ धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ । गुर्जासँगै म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडामा सडक पुगेको हो । धवलागिरि गाउँपालिकाले सञ्चालन गरेको लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जाको कानबराह नजिकैसम्म सडकको मार्ग...

धर्मसँगै संस्कृतिको संगम

म्याग्दी/बेनी नगरपालिका–४ सिंगा तातोपानी कुण्डमा पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधि पनि थपिएको छ । यहाँ हरेक हप्ता हुने सन्ध्या गंगाआरती र साँस्कृतिक कार्यक्रमले त्यस क्षेत्रमा पुग्नेलाई थप हौसला बढाएको छ । कुण्ड क्षेत्रमा प्रत्येक...

पुलाचौरका आमाहरुलाई भाषण कला तालिम

म्याग्दी/बेनी नगरपालिका–५ पुलाचौरका विभिन्न टोलहरुका आमाहरुले भाषण कला बढाउनका लागि तालिम लिएका छन् । गरिबसँग विश्वेश्वर कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित तालिममा पुलाचौरका आमाहरु सहभागि भएका हुन् । वडा कार्यालय पुलाचौरको आयोजना र नेपाल पत्रकार महासंघ...

म्याग्दीमा आर्थिक गणनाको तयारी

म्याग्दी/जिल्लामा आउँदो वैशाख २ गतेदेखि आर्थिक गणना सुरु हुने भएको छ । जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गरेर मंगलबार बेनीबजारमा आयोजना गरिएको जिल्लास्तरीय अन्तरक्रिया तथा सचेतना गोष्ठीमा आउँदो २ गतेदेखि आर्थिक गणना गरिने जानकारी गराईएको...

म्याग्दीको मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण

म्याग्दी / म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिएको हो । मुख्य, शाखा...

पत्रकार महासंघको स्थापना दिवसमा खाद्यान्न वितरण

म्याग्दी/नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर सञ्चार क्षेत्रमा आवद्ध दुई जनालाई खाद्यान्न सामग्री प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले दुई जनालाई खाद्यान्न सामग्री वितरण...

आन्तरिक पर्यटकका लागि कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

म्याग्दी/ पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी नदीमा र्‍याफ्टिङ सुरु गरेका छन् । पर्यटनको राजधानी पोखरा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्वतको जलजला गाउँपालिकाको फर्सेदेखि कुश्मा नगरपालिकाको नयाँपुलसम्म कालीगण्डकीमा र्‍याफ्टिङ सुरु...

कृष्णगण्डकी किनारमा साढे २ करोड दिप प्रज्ज्वलन

म्याग्दी/विश्व शान्ति तथा महामारी मुक्तिको कामना सहित हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका ७ स्थीत जयन्ती मंगला र कालीको संगम स्थल नजिक कृष्णगण्डकी किनारमा साढे दुई करोड दिप शुक्रबार प्रज्ज्वलन गरिएको छ । सम्पूर्ण सष्टिको चराचर...

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी / बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२ /८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुद पूर्वाधार निर्माणसम्बन्धी रु छ करोड २२ लाख बजेट विनियोजन...

-->