बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सहकारीका बचतकर्ता पैसा फिर्ता माग्न नगरपालिकामा

म्याग्दी/बेनी नगरपालिका ७ मा संगम चोकमा रहेको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुले बचत फिर्ताको सहजीकरणका लागि नगरपालिकामा दवाव दिएका छन् । सहकारी संस्थाले भने आफूहरुले प्रयास गरी रहेको र ७ महिनाको अवधिमा झण्डै...

भगवानले बनाइदिएको डाँडामा किन भ्यूटावर चाहियोः महाविर पुन

म्याग्दी/ हालै निर्वाचित प्रतिनिधि सभा सदस्य महाबिर पुनले भगवानले बनाइदिएका अग्ला डाँडाहरु हुँदा हुँदै भ्यूटावर आवश्यक नहुने बताएका छन् । निर्वाचित भ पछि गाउँघर तथा स्थानीय तहमा भेटघाटका लागि निस्केका पुनले उक्त धारणा राखेका...

प्राकृतिक उपचारको केन्द्र बन्दै म्याग्दीको सिंगा तातोपानी कुण्ड, बिरामीको चाप ह्वात्तै बढ्यो

म्याग्दी/ म्याग्दीको बेनी नगरपालिकास्थित सिंगा तातोपानी कुण्ड पछिल्लो समय प्राकृतिक चिकित्साको भरपर्दो गन्तव्य बनेको छ। विरेनुनको गन्ध आउने र ५० डिग्री सेल्सियस तापक्रमको प्राकृतिक तातोपानीमा शरीर डुबाएर उपचार गराउन अहिले देशका ७७ वटै जिल्ला...

बलात्कार तथा हत्याका दोषीलाई कार्वाहीको माग गर्दै विरोध

म्याग्दी/  महिला तथा बालबालिका विरुद्ध हुने बलात्कारजन्य अपराध तथा हालै भएको बलात्कारपछि हत्याको घटनाका दोषीलाई कार्वाहीको माग गर्दै महिला सम्बद्ध समुहले सदरमुकाम बेनीमा आइतबार बिरोध गरेका छन् । गत फागुन २३ गते सुर्खेतमा बालिकाको बलात्कारपछि...

केन्द्रीय प्रसारण लाइनमा थपियाे २२.५ मेगावाट बिजुली

म्याग्दी/ जिल्लाको रघुगंगा गाउँपालिकामा निर्माण सम्पन्न २२.५ मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगंगा–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक...

सिकाइयो टिमुरको छोप बनाउन र प्याकेजीङ गर्न

म्याग्दी/ टिमुर उत्पादनको पकेट क्षेत्रको रुपमा रहेको बेनी नगरपालिका–९ तोरीपानीमा छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम सम्पन्न भएको छ । गुणस्तरीय खाना बनाउनका लागि टिमुरको छोप तथा प्याकेजिङ तालिम आयोजना गरिएको थियो । संरक्षक कृषि सहकारी...

चुनावमा दाताबाट उठेको रकम नै बचाए महावीर पुनले, भन्छन्: ‘त्यो रकम गाउँबाट आउनेलाई सहयोग गर्छु’

म्याग्दी / म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर जितेका संघिय सांसद महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गर्दै २७ लाख बचत रहेको बताएका छन्।  पुनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको तथ्यांक अनुसार चुनावी अभियानका लागि विभिन्न...

चुनावमा कति खर्च गरे म्याग्दीका सांसद महाविर पुनले ?

पोखरा / म्याग्दीका सांसद महावीर पूनको चुनावी खर्च साढे २८ लाख रुपैयाँ रहेको छ । उनले प्रतिनिधि सभा निर्वाचनमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको बताएका छन् । उनले निर्वाचन आयोगलाई बुझाएको...

पोखरामा किताव बेचिरहेका सांसद महावीर भन्छन्, ‘बधाई आएकोआयै गरेपछि फोन अफ गरिदिएँ’

पोखरा / किताबका भारी बोकेको गाडी लिएर केही दिनयता स्वतन्त्र सांसद महावीर पुन पोखराका चोकचोकमा छन्। गाडीबाट किताबका प्याकेज निकालेर बेच्न उनका सहयोगीहरूले सहयोग गर्छन्। महावीर पुस्तकमा हस्ताक्षर गर्न र पाठकसँग फोटो खिच्न व्यस्त...

विद्यार्थीलाई प्रस्तावना लेखन सिप

म्याग्दी/प्राज्ञिक विद्यार्थी परिषद्ले विद्यार्थीहरुलाई प्रस्तावना लेखन सिप वृद्धिका लागि मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा तालिम सञ्चालन गरेको छ । प्राज्ञिक विद्यार्थी परिषद् बेनी नगर इकाइ समितिको आयोजनामा म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित प्रस्तावना(प्रपोजल) लेखनमा सहायक प्रमुख जिल्ला...

-->