बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिंगाबाट बेचिन्छ दैनिक १२ सय लिटर दुध

म्याग्दी/बेनी नगरपालिका–४ सिंगामा दैनिक १२ सय लिटर दुध संकलन तथा विक्री हुने गरेको छ । यहाँका दुई वटा कृषि सहकारीले आफ्ना कृषकहरुले उत्पादन गरेको दुध खरिद गरेर बजारीकरण गरेर कृषकलाई उत्साहित बनाएका छन् ।...

बलात्कार आरोपमा एक पक्राउ

म्याग्दी/४९ वर्षिय महिलालाई बलात्कार गरेको आरोपमा धवालागिरी गाउँपालिका वडा नं. ७ का पुरुषलाई इलाका प्रहरी कार्यालय दरवाङले पक्राउ गरेको छ । सोमबार रातको समयमा महिलालाई बलात्कार गरेको भन्दै पीडीत पक्षले मंगलबार जिल्ला प्रहरी कार्यालयमा दिएको...

नगर प्रहरी, विद्यार्थी र ट्राफिकको सहकार्यमा सचेतना

म्याग्दी/त्रिपक्षीय सहकार्यमा सवारी दुर्घटना न्यूनिकरणका लागि सवारी चालकलाई ट्राफिक नियमबारे सचेतना अभियान मंगलबारदेखि बेनीमा शुरु गरीएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दी, जिल्ला प्रहरी कार्यालय, बेनी नगरपालिका र विद्यार्थीको सहकार्यमा ट्राफिक सचेतना शुरु...

महावीर पुनले फेरि किताब बेच्न थाले

पर्वत/आफ्नो आत्मकथा लेखिएको किताब बिक्री गर्ने क्रममा देशको पूर्वी क्षेत्रमा रहेको बेला अचानक मन्त्री बन्ने मौका डा. महावीर पुनलाई मिल्यो । जेनजी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका पुन फागुन २१...

म्याग्दीमा समानुपातिक मतमा रास्वपा पहिलो

म्याग्दी/ प्रतिनिधिसभा सदस्य निर्वाचनको म्याग्दीमा समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो स्थान हासिल गरेको छ । रास्वपाले १९ हजार ९८७ मतसहित पहिलो स्थान बनाएको हो । त्यसैगरी दोश्रोमा नेकपा एमाले ९ हजार ४४७ मत...

म्याग्दीमा नौ जना उम्मेदवारको जमान जफत

म्याग्दीमा विजयी स्वतन्त्र उम्मेदवार महावीर पुन । तस्बिर : अमृत बास्कुने म्याग्दी/उम्मेदवारी दर्तापछि निकै प्रतिस्पर्धी भनेर प्रचार गरिएकै उम्मेदवारले पनि आफ्नो जमानत जोगाउन सकेनन् । म्याग्दीमा एक स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा उत्रिएको भएपनि ९...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी

म्याग्दी / म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर पुन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ उनी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...

म्याग्दीमा महाविरको १४ हजार मतको अग्रता

म्याग्दी / हिमाली जिल्ला म्याग्दीको मतगणना अन्तिम चरणमा पुग्दा स्वतन्त्र उम्मेदवार महाविर पुनले १४ हजार मतले अग्रता लिएका छन् । जिल्लाका ६ मध्ये ५ स्थानीय तह तथा अन्नपुर्णको २ वटा वडा बाँकी हुदा पुनले...

म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता

तस्बिर : विजय राना म्याग्दी/म्याग्दीको मालिका गाउँपालिका वडा नं. १, २, ३ तथा धवलागिरि गाउँपालिकाको मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार महावीर पुनले फराकिलो अग्रता बनाएका छन् । पुनले ३ हजार ३ सय ७५ मत पाउँदा उनलाई...

म्याग्दीमा महाविर पुनको अग्रता

म्याग्दी/प्रतिनिधि सभा सदस्य निर्वाचन २०८१ मा म्याग्दीको मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुनले अग्रता कायम गरेका छन् । धवलागिरी गाउँपालिकाको वडा नं. १ र ४ को मत गणना हुँदा ९ सय ६६ मतसहित पुनले अग्रता...

-->