म्याग्दी/निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै म्याग्दीमा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नहुँदा सम्म मदिराजन्य पदार्थको बिक्री तथा प्रयोगमा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले फागुन १५ गतेदेखि अन्तिम नतिजा सार्वजनिक नहुदाँसम्म जिल्लाभित्र मदिराजन्य...