बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

ढिस्कोले पुरिदाँ एकको मृत्यु

म्याग्दी/मंगला गाउँपालिका २ सल्यानमा माटोको ढिस्कोले पुरीएका तीन जनाको उद्धार गरेका छन् । जिल्लाको मंगला गाउँपालिका २ सल्यान स्थित खण्डमा ग्याभिन जाली भर्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु हुनुका साथै दुई जना...

विद्यालय भ्यान दुर्घटना : मृत्यु हुनेको संख्या दुई पुग्यो

बागलुङ/विद्यालय भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहिबार बागलुङ नगरपालिका वडा नं. ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको थियो । दुर्घटनामा गंभीर घाइते भई पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका–३...

बक्तृत्व कलामा बानियाँ प्रथम

म्याग्दी/  नेपाली भाषा शिक्षक परिषद् म्याग्दीको आयोजनामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा बेनी नगरपालिका ४ को म्याग्दी ऐकेडेमीकी बिअप्सना बानियाँ पहिलो भएकी छन् । राष्ट्र निर्माणमा स्थानीय तहको भूमिका विषयक म्याग्दी जिल्लास्तरीय वक्तृत्व कलामा बानियाँ पहिलो...

महावीर पुन : मतदाता भेट्दै योजना सुनाउँदै

म्याग्दी/आगामी फागुन २१ गते हुने आम निर्वाचनमा होमिएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् । म्याग्दीमा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले आफ्नो तौर तरीकाबाट...

मतदाता भेट्दै योजना सुनाउँदै

म्याग्दी/ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा होमीएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् । यस जिल्लामा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले...

बेनी–जोमसोम सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना सुरु

म्याग्दी / चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डको सडकमा पहिरो रोकथाम योजना निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले २५ करोडको लागतमा सडकमा खस्ने पहिरो र नदी कटान रोकथाम गर्न...

म्याग्दीको दोसल्लेबाट २ करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब २ दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्ले गाउँमा गतबर्ष सुन्तलाबाट १ करोड ८० लाख भित्रिएको थियो । यसपाली...

चोरीको घटना लुकाउन सुरक्षा गार्डको हत्या

म्याग्दी/   राहुघाट हाइड्रोपावरको पावर हाउसमा भएको चोरी लुकाउन सुरक्षा गार्डको हत्या गरिएको पाइएको छ । पावर हाउसबाट वेल्डीङ मेसिन र तामाको तार चोरी गरेर बिक्री गरेको समूहले आफ्नो चोरी सार्वजनिक हुने आशंकामा हाइड्रोका सेक्युरिटी...

जंगलमा लुकाइ राखेका दुई थान भरुवा बन्दुक फेला

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–५ मा पर्ने झीँ गाउँको जंगलमा वेवारिसे अवस्थामा लुकाइ–राखेका दुई थान भरुवा बन्दुक फेला परेको छ । जिल्ला प्रहरी कार्यालयको सूचनामा पाखापानी प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार पाखापानीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको...

निर्वाचन प्रहरी अभावः म्याग्दीबाट बागलुङ र नवलपुरबाट स्याङ्जा पठाइयो

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ र स्याङ्जामा माग अनुसार निर्वाचान प्रहरीको आवेदन नपरेपछि बाह्य जिल्लाबाट ल्याएर व्यवस्थापन गरिएको छ । बागलुङमा छिमेकी जिल्ला म्याग्दी प्रहरीबाट २१२ जना निर्वाचन...

-->