बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

समाजको डरले कुष्ठरोगीको पहिचानमा समस्या

म्याग्दी/औषधि सेवनले निको हुने भएपनि समाजमा विभेद र लान्छनाका कारण कुष्ठरोगी खुल्न नसकेको म्याग्दीको सदरमुकाम बेनीम आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । औषधि सेवन गरी निको भएका बिरामीलाई समेत समाजले हेर्ने दृष्टिकोणका लागि...

म्याग्दीको माथिल्लो क्षेत्रमा हिमपात

म्याग्दी/हिमाली जिल्ला म्याग्दीको माथिल्लो क्षेत्रमा शुक्रबार रातीदेखि हिमपात भएको छ । माथिल्लो क्षेत्रको बस्तीमा यस वर्षको पहिलो हिमपात भएको हो । जिल्लाको तल्लो क्षेत्रमा वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएपछि हिउँदेबाली राम्रो हुने छ...

महावीर पुनलाई रास्वपाका युवराजको समर्थन

म्याग्दी/प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका महावीर पुनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार युवराज रोकाले समर्थन गर्ने घोषणा गरेका छन् । महावप्र पुनले बेनी बजारको वीरेन्द्रचोकमा आयोजना गरेको पत्रकार सम्मेलनमै आएर रोकाले पुनलाई समर्थन...

म्याग्दीमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवार कायम

म्याग्दी/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा १२ जना उम्मेदवार कायम भएका छन्। माघ ६ गते मनोनयन दर्ता गरेका स्वतन्त्र उम्मेदवार नविन जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि एक स्वतन्त्र सहित १२...

म्याग्दीमा १ हजारभन्दा बढी विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी/जिल्लाको बेनी नगरपालिकामा विद्यार्थीको निःशुल्क मुटु परीक्षण शिविरमा ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित भएका छन् । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौंको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ म्याग्दीको आयोजनामा प्रकाश मावि बेनी...

१० वर्ष पछि आमाको नामबाट नागरिकता

म्याग्दी/ बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मंगलबार समिर र यास्मिनलाई आमा मनिरजा बेगमका नामबाट नागरिकता प्रदान गरेको...

श्रीमतीको हत्या गरी भागेका श्रीमान् पक्राउ

म्याग्दी/जिल्लाको धवलागिरी गाउँपालिकामा श्रीमतीको हत्या गरी फरार भएका एकजना पोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२३ ठुलाखेत स्थायी घर भई हाल सिर्जनाचोक बस्दै आएका ३२ वर्षका प्रेम भन्ने रमेश कामी रहेका छन् ।...

अध्यादेश रोकिएर रिस उठेपछि चुनावमा होमिए महावीर

पर्वत/निवर्तमान शिक्षा मन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनले आफूले गर्न खोजेका केही कामहरू रोकिएपछि निर्वाचनमा होमिएको बताएका छन् । आफूलाई राजनीतिमा खासै चासो नभएको बताउँदै आएका उनले मङ्गलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदबाट राजीनामा...

मन्त्रीबाट राजीनामा दिएर महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले आफ्नो गृह जिल्ला म्याग्दीबाट उम्मेदवार बनेका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उनले मंगलबार स्वतन्त्र उम्मेदवारी दर्ता...

यी हुन् नेकपाबाट गण्डकीका १८ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरु

पोखरा / फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेकपाले काठमाडौंमा उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । नेकपाले...

-->