बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीका राजनीतिक दल चुनावका लागि तयार

म्याग्दी/आगामी फागुन २१ ते हुने आम निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि म्याग्दीका दलहरुले प्रतिबद्धता जनाएका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा सर्वदलिय बैठकमा जिल्लामा क्रियाशिल दलका प्रतिनिधिहरुले निर्वाचन...

म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

म्याग्दी/ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिमा...

म्याग्दीकी सीमा पुनले पाइन आमाको नामबाट नागरिकता

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित रहेकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ वर्षीया सीमा पुनलाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा...

चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण

म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ घारको देउरालीमा स्थानीयवासीले सरकारी निकायको सहयोगबिनै दृष्यावलोकन केन्द्र निर्माण गरेका छन् । भुवानी युवा परिवारले दुई वर्षअघि दिवङ्गत भएका संस्थापक सदस्य स्व कृष्णप्रसाद बरुवालको स्मृतिमा दृष्यावलोकनस्थल निर्माण गरेका हुन्...

जनप्रतिनिधिबाटै जलविद्युत आयोजना ठप्प

म्याग्दी/जलविद्युत निर्माण कम्पनीले सहमति अनुसारको काम नगरेको भन्दै म्याग्दीमा जनप्रतिनिधिसहितको टोलीले निर्माणकार्य नै ठप्प पारेका छन । बिहीबार निर्माणस्थल पुगेका उनीहरुले विभिन्न सवारी उपकरणको चाबी नियन्त्रणमा लिएका हुन् । त्यहाँ सहभागी गण्डकी प्रदेशसभा सदस्य तथा...

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...

लाउँलाउँ खाउँखाउँ उमेरकालाई कसरी बचाउने ?

म्याग्दी/जिल्लामा पछिल्लो एक दशकमा साढे २ सय जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको सार्वजनिक गरेको तथ्याङ्क हेर्दा एक वर्ष मात्र घटेको र बाँकी ९ वर्ष बढेको तथ्याङ्क हेर्दा ’भयावह अवस्था’ देखिन्छ...

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दी/  म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ। म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना– खोरीया– मरेनी– जलजला– गुर्जाघाट हुदै...

म्याग्दी क्याम्पसले मनायो ३५ औं वार्षिकोत्सव

म्याग्दी/सदरमुकाम बेनीमा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले शुक्रवार विविध कार्यक्रमसहित आफ्नो ३५औं वार्षिकोत्सव मनाएको छ । क्याम्पसको आयोजनामा विभिन्न विधातर्फ पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमसहित ३५औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सवको अवसर पारेर क्याम्पसबाट गतवर्ष सन्...

म्याग्दीमा एक सय १५ थान भरुवा बन्दुक बरामद

म्याग्दी/जिल्ला प्रहरी कार्यालय म्याग्दीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लुकाइछिपाइ राखिएका एकसयभन्दा बढी अवैध भरुबा बन्दुक बरामद गरेको छ । ग्रामीण क्षेत्रमा बन्यजन्तुको शिकारमा प्रयोग भइरहेको बन्दुक आसन्न प्रतिनिधिसभा निर्वाचनलाई प्रभावित बनाउन सक्ने जोखिमलाई मध्यनजर...

-->