बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पर्यटकलाई स्वागत गर्न आतुर छ तोरीपानी

म्याग्दी/ हिमालका दृष्यहरु आँखै अगाडी ठोकिन्छ । गाउँको शिरानमा बाइसे–चौबीसे राज्य रहेको समयमा तत्कालीन ऐतिहासिक पर्वत राज्यको राजधानी ढोल्ठान छ । पौराणिक स्थल पुलहाश्रम जगन्नाथ मन्दिर, डढेकोट दरबार, केभहिल सजिलै जान सकिन्छ । जिल्लाको प्रसिद्ध...

विद्यार्थीलाई प्रशासनको सेवासुविधा सुनाउँदै प्रजिअ तिवारी

म्याग्दी/जिल्ला प्रशासन कार्यालय म्याग्दीले सरकारी कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाहका बारेमा विद्यार्थीलाई लक्षित गरि सचेतनामुलक कार्यक्रम सुरू गरेको छ । सरकारी कार्यालयमा सेवाप्रवाहमा ढिलासुस्ती हुने खबर मात्रै सुनेका विद्यार्थीलाई सरकारी कार्यालयले दिने सेवा, जिल्लाका...

म्याग्दी एमालेबाट ६ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत

म्याग्दी / मंसिर २७ २९ गते हुने नेकपा एमालेको ११औं महाधिवेशनका लागि म्याग्दीबाट ६ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाबाट २ जना खुल्ला, २ जना महिला, १ जना युवा र १ जना...

एमाले महाधिवेशनमा म्याग्दीमा युवाहरुको तर्फबाट प्रकाश पौडेल सर्वसम्मत

म्याग्दी / नेकपा एमाले म्याग्दीले पार्टीकोे ११औं महाधिवेशनमा म्याग्दीबाट युवाहरुको तर्फबाट अनेरास्ववियूका नेता प्रकाश पौडेल सर्वसम्मत रुपमा छनौट गरेको छ । अनेरास्ववियूको केन्द्रिय अध्यक्षमा ७ मतले पराजित भएका पौडेललाई पार्टी राजनीतिमा सक्रिय हुन शुभकामना...

भर्जिन ‘चाङ्गा’मा पत्रकार महासंघको बैठक

म्याग्दी/नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा सोमबार मंगला गाउँपालिका–५, अर्मनको चाङ्गामा घुम्ती वैठक तथा पर्यटन प्रवद्र्धन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । सिर्कुम गाउँको शिरमा समन्द्री सतहदेखि २२ सय ५० मिटरको उचाइमा अवस्थित चाङ्गा...

कास्कीमा १७ हजार र म्याग्दीमा २२ सयबढी मतदाता थपिए

पोखरा/कास्कीमा १७ हजार नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता गर्ने समय अवधिमा यो संख्या थपिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार ९ हजार जना कार्यालयमा आई...

बेनी अस्पतालमा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द

म्याग्दी/सदरमुकामस्थित बेनी प्रादेशिक अस्पतालमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ नहुदाँ शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जिल्लाको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले कात्तिक महिनामा राजिनामा दिएर गएपछि प्रसुती सेवा लिन बागलुङ...

बालाचतुर्दशीमा गलेश्वर मन्दिरमा भक्तजनको भिड

म्याग्दी/जिल्लाको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज बुधबार बिहानैदेखि बालाचतुर्दशीका दिन शत बीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पश्चिम नेपालको पशुपतिनाथको रूपमा चिनिएको सदरमुकाम बेनी बजारदेखि ३ किलोमिटर उत्तरमा पर्ने गलेश्वर...

तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको भीड

पोखरा / पितृउद्धारको कामना गर्दै तनहुँको देवघाटधाम र म्याग्दीको गलेश्वरधाममा शतबीज छर्नेको विहानैदेदि घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् । देवघाटमा सतविज छर्न गोरखा, लमजुङ,...

बेनी–मालढुंगा सडक दैनिक ७ घण्टा बन्द हुने

तस्बिरहरु : संगिता रेग्मी म्याग्दी/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक स्तरोन्नतिका लागि दैनिक ७ घण्टा बन्द हुने भएको छ। कालोलोपत्रेको काम धमाधम भइरहेको सडकखण्डमा सवारीसाधन आवतजावत गर्दा समस्या भएपछि मंसिर १ गतेदेखि २०...

-->