म्याग्दी/नेपालमा हुलाक कार्यालयलाई समयानुकूल परिमार्जन गर्दै चुस्त, छरितो,प्रविधिमैत्री तथा विश्वसनीय बनाउनुपर्ने म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा वक्ताले जोड दिएका छन् । हुलाक सेवा विभागले म्याग्दीका स्थानीय तहसँग आयोजित कार्यक्रममा सिमित स्रोतसाधन, जनशक्तिका कारण...
म्याग्दी/जिल्लाको धवलागिरि गाउँपालिका वडा नं. ६ मराङबाट आज प्रसूति व्यथा लागेकी महिलाको हेलिप्कटरबाट उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मराङ स्वास्थ्यचौकीमा प्रसूति ब्यथा लागेर आएकी विष्णुकुमारी गर्बुजालाई हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरा...
म्याग्दी/आन्तरिक पर्यटकका लागि म्याग्दीको प्रमुख पर्यटकीय गन्तब्य बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा अवस्थित समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा बाख्लो हिमपात भएपछि आगामी शुक्रबारसम्मका लागि पदयात्रामा जान रोक...
म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा डेढ महिनाको अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेका छन्। दसैँ-तिहार र छठ पर्व बिदाको अवसर पारेर मौरिस हर्जोग पदमार्ग हुँदै पञ्चकुण्ड ताल र...
पोखरा / म्याग्दी, मुस्ताङ, मनाङलगायतका हिमाली जिल्लामा गएरातीदेखि परेको हिउँको कारण आउन सक्ने चुनौतीलाई मध्यनजर राख्दै पदयात्रा तथा भ्रमणमा जाने यात्रुहरूलाई सचेत गरानुको साथै सावधानी अपनाउन अनुरोध गरिएको छ । मुस्ताङ जिल्लाको लोमाङथाङ गाउँपालिका-५, नेचुङस्थित...
म्याग्दी/ म्याग्दीको अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन । पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटल सञ्चालकलाई...