बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दी सिंगाको दुध पोखरामा बिक्री

फाइल तस्बिर म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा उत्पादित दुध पोखरामा पठाउन थालिएको छ । गाउँमा उत्पादन भएको दूध स्थानीय बजारमा खपत हुन नसकेपछि बास्कुना कृषि सहकारीले दूध सङ्कलन गरेर पोखराको सुजल डेरी उद्योगलाई बिक्री गर्न थालेको...

म्याग्दी कारागार तोडफोड गरी कैदीबन्दी भगाउने ७ जना धरौटीमा रिहा

म्याग्दी / जेनजी आन्दोलनमा जिल्ला कारागार म्याग्दी तोडफोड गरी कैदीबन्दी भगाउने १८ जना मध्ये ७ जनालाई जिल्ला अदालत म्याग्दीले जनही रु.एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत म्याग्दीका न्यायाधिश सूर्यबहादुर थापाको...

प्रवासबाट कम्प्यूटरसहित शैक्षिक उपकरण सहयोग

म्याग्दी/जिल्लाको मालिका गाउँपालिका–५, गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रवासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरासहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ । मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा संस्था प्रबासी दङ्गाले मञ्चले पितृ...

पहिरोले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दी / जिल्लाको रघुगङ्गा गाउँपालिका-२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ। म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम चीन...

पहिराले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी / बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतको पहिरोले म्याग्दीका तीनवटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात प्रभावित बनाएको छ । विसं २०६० अघि मार्ग खुलेको सडक निर्माण...

म्याग्दी प्रशासनले भन्यो, ‘अत्यावश्यक बाहेक २० गतेसम्म यात्रामा ननिस्कनु’

म्याग्दी / जिल्ला प्रशासन कार्यालय म्याग्दीले यही असोज १७ देखि २० गतेसम्म गण्डकी प्रदेशमा अत्याधिक वर्षाको प्रभाव म्याग्दी जिल्लामा समेत पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । जल तथा मौसम विज्ञान...

राँगो मार हान्न ४ लाख ९२ हजार रुपियाँ बोलकबोल

म्याग्दी / नवरात्रको अन्तिम दिन बुधबार (आज) म्याग्दीका शक्तिपिठहरुमा पूजा आराधना र दर्शनका लागि भक्तजनहरुको घुँइचो लागेको छ । जिल्लाका विभिन्न स्थानहरुमा रहेका कोतघर र भगवती मन्दिरहरुमा दर्शनका साथै पूजा आराधना गर्न विहानैदेखि भक्तजनहरुको...

म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

म्याग्दी/म्याग्दीमा चाडपर्वको बेला अपराधिक क्रियाकलाप बढ्न सक्ने भन्दै विशेष सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दसैँ सुरु भएसँगै जिल्लाको समग्र शान्ति, सुरक्षाको भरपर्दो व्यवस्थापनको साथै कुनै अप्रिय घटना एवम् दुर्घटनारहित मर्यादित...

म्याग्दी कारागारमा भागेका ७० कैदीबन्दी फर्किए

म्याग्दी/जेन–जी समूहको आन्दोलनको मौका छोपी जिल्ला कारागार कार्यालय म्याग्दीबाट फरार भएका ७० जना कैदीबन्दी कारागार फर्किएका छन् । आन्दोलनको समयमा कारागारबाट ७६ कैदीबन्दी फरार भएकोमा ३९ जना कैदीबन्दीका परिवार र आफन्तको सहयोगमा फर्किएको र ३१...

धवलागिरि हिमाल आरोहण गर्न २४ जनाले लिए अनुमति

म्याग्दी/ सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका लागि २४ जनाले अनुमति लिएका छन् । विश्वको सातौं अग्लो (आठ हजार १६७ मिटर) धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्दछ । पर्यटन विभागका अनुसार...

-->