बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पानीघट्टमा पिसेको पीठोको स्वाद नै बेग्लै

म्याग्दी/कुनै समय मुस्ताङका ९६ वटै गाउँबस्तीमा उवा, जौ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानीघट्ट’ प्रयोग हुन्थ्यो । खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा...

चिर्पट प्रहार गरी हत्या गर्ने अभियुक्त २० वर्षपछि पक्राउ

म्याग्दी/ जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्धामा फरार एक अभियुक्तलाई म्याग्दी प्रहरीले २० बर्षपछि पक्राउ गरेको छ । जिल्लाको बेनी नगरपालिका–६, साविक अर्थुङ्गे गाविस–८, माझखेत बस्ने ६५ वर्षीय कर्णबहादुर घर्ती क्षेत्रीको हत्यामा संलग्न ४२...

सर्च डक ‘ज्याक’ले पत्ता लगायो ९५ बर्षिया बृद्धाको शब

पोखरा/कुकुर तिहारको विहान गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतको केनाइनमा तालिम प्राप्त कुकुरको पूजा गरिदैँ थियो । प्रहरीलाई अपराध तथा कुनै घटनाको अनुसन्धानमा सघाउने ९ वटा कुकुरको पूजा गर्दै गर्दा म्याग्दीबाट फोन गयो । म्याग्दीमा डग...

होटलमा कोठा नपाएकालाई निजी घरमा बास

म्याग्दी/अतिथि देवो भवः । हामी पूर्वीयहरूको संस्कृति। पाहुना आउँदा घरमा लक्षिन भित्रिन्छ। पाहुनाले खाएर सकिंदैन। जति खान्छन् त्योभन्दा कयौं गुणा धनधान्य बढ्छ भन्ने मान्यता छ । उहिले गाउँघरमा पाहुना आउँदाको झल्को दिने गरी अहिले...

म्याग्दी र मुस्ताङ घुम्न आउँदा होटल बुक गरेर मात्रै आउन म्याग्दीका सिडिओको आग्रह

म्याग्दी / म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले होटेल बुक गरेर मात्र म्याग्दी र मुस्ताङ घुम्न निस्कन पर्यटकलाई आग्रह गरेका छन् । पर्यटकको चाप अत्याधिक रहेकाले होटेलहरु नपाउने समस्या हुने भन्दै होटेलको सुनिश्चितता गरेर...

बालगृहका बालबालिकाले लगाए सामूहिक टिका

म्याग्दी/तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ । भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ । त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी...

मर्मतपछि बेनी-दरवाङ सडकमा चल्न थाले सवारी

म्याग्दी / जिल्लाको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी-दरवाङ सडक मर्मत भएको छ । बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी-दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन...

म्याग्दीको बेगखोलाको अवैध नदीजन्य पदार्थलाई जफत गरिने

म्याग्दी/ म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलामा रहेको क्रसर उद्योगले उत्खनन गरी थुपारेको नदीजन्य पदार्थलाई जफत गरिने भएको छ । बेगखोलामा संकलन गरिएको नदीजन्य पदार्थ अवैधरुपमा लुकिछिपी बेगखोला नदीबाटै निकालिएको अनुगमन टोलीले ठहर गरेको छ ।...

पुनहिल बनेको ‘लुङटुङ’ डाँडा

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन...

प्रवासी म्याग्देलीको रक्तदानमा ३० पिन्ट रगत संकलन

हरिकृष्ण गौतम म्याग्दी/कतारमा रहेका म्याग्देलीको आयोजनमा सदरमुकाम बेनीमा आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ३० युनिट रगत संकलन भएको छ। सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा शुक्रबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको...

-->