बेनी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को नारच्याङमा रहेको अन्नपूर्ण बेसक्याम्पमा टेलिफोन टावर निर्माणका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ध्यानाकर्षण पत्र बुझाइएको छ । अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनको नेतृत्वमा गएको टोलीले पर्यटक तथा आरोहीलाई सञ्चारको...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६, अर्थुङ्गेमा शनिबार सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी बिरामीले निःशुल्क उपचार सेवा पाएका छन् । हिराबहादुर बानियाँ स्मृति छात्रबृद्धि कोषको आयोजनामा जामुनाखर्क माध्यमिक विद्यालयको प्राङ्गणमा विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य...
म्याग्दी/जिल्लाको बेनी नगरपालिका–६,अर्थुङ्गेमा रहेको जामुनाखर्क माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई हिराबहादुर बानियाँ स्मृति छात्रवृत्ति कोषबाट २ लाख बराबरको शैक्षिक तथा खेलकुद साम्रागी वितरण गरिएको छ । स्थानीय समाजसेवी, शिक्षाप्रेमी स्वर्गीय हिराबहादुरको स्मृतिमा छोरा प्रकाश बानियाँ, किरण...
म्याग्दी/ म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको मुख्य चुनौती बनेको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज निर्माण गर्ने योजना अन्योलमा परेको छ । फापरखेतको पहिरोको विकल्पमा मङ्गला गाउँपालिका–३ पखेर र...
म्याग्दी/जिल्लामा २२ वर्षअघि भएको हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–४,दग्नामका ४२ बर्षिय खमबहादुर थजालीलाई बेनी नगरपालिका–८, कालिपुलबाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरिएको प्रहरी निरीक्षक सागर तिमिल्सिनाले...