बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

म्याग्दीका सबै उम्मेदवारले खोले बैंक खाता

म्याग्दी/ म्याग्दीका सबै उम्मेदवारले निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोलेर सञ्चालनमा ल्याएका छन् । म्याग्दीमा सबै १२ जना उम्मेदवारहरूले चुनावी प्रयोजनका लागि बैंक खाता खोलेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताए । थापाका अनुसार...

म्याग्दीमा निर्वाचनको तयारी पुरा

म्याग्दी/ प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा सम्पूर्ण तयारी पुरा भएर निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण शुरु भएको छ । ८२ मतदानस्थलका १२२ मतदान केन्द्रमा खट्ने कर्मचारीको टुंगो लगाइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबारदेखि नियुक्तीपत्र वितरण...

म्याग्दीमा निर्वाचन तयारी पुरा, सकियो कर्मचारी खटनपटन

म्याग्दी/फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा सुरक्षाकर्मी तथा कर्मचारी खटनपटनसँगै तयारी पुरा भएको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका अनुसार कर्मचारी तथा निर्वाचन प्रहरी खटाइएसँगै तयारी पुरा भएको हो । जिल्ला प्रहरी...

म्याग्दीमा मतदान अधिकृतहरुलाई अभिमुखीकरण

म्याग्दी/आसन्न निर्वाचनलाई सफल बनाउन केन्द्रीत हुन मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले आग्रह गरेका छन् । हरेक व्यक्तिमा राजनैतिक आस्था र विचार हुने भएतापनि राजनैतिक आस्थाका जुत्ताचप्पलहरु बाहिरै राखेर तोकिएको काममा खट्न उनले आग्रह गरेका...

लागुपदार्थ सेवन गरेर गाडी चलाउने चालक पक्राउ

म्याग्दी/लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदै गरेका चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय तथा म्याग्दी कोरला यातायात प्रालिको सहयोगमा बेनी बजारको कालिपुल बसपार्कमा भएको लागुपदार्थ सेवन...

निर्वाचन सफल बनाउन म्याग्दीमा नमुना अभ्यास

म्याग्दी/आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई चुस्त र प्रभावकारी बनाउन म्याग्दीको बेनीमा मतदान तथा सुरक्षा अभ्यास गरिएको छ । बेनीको खुल्लामञ्चमा निर्वाचन लक्षित गरेर नमुना मतदान तथा संयुक्त निर्वाचन सुरक्षा अभ्यास गरिएको हो । निर्वाचनलाई भयरहित तबरले...

मालढुङ्गा-बेनी सडक स्तरोन्नति, छोटियो यात्रा अवधि

म्याग्दी / म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर ९बेनी–जोमसोम–कोरला० सडक योजनामार्फत मालढुङ्गा-बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट...

म्याग्दीमा विकास खर्च न्यून

म्याग्दी/म्याग्दीमा चालु आर्थिक वर्षको ७ महिना बितिसक्दा पनि विकास खर्च भने न्यून मात्रामा भएको छ । म्याग्दीका लागि संघिय सरकारको बजेटतर्फ चालु खर्चमा कुल तीन अर्ब ४३ करोड ५९ लाख ७६ हजार पाँच सय...

चुनावी एजेन्डाः हिमाली जिल्लाको मान्यता कार्यान्वयन

म्याग्दी/जिल्लाका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । नेपाल सरकारले ७ वर्षअघि केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा आउन नसकेकाले यहाँका...

मन्दिरलाई गणेश मूर्ति प्रदान गर्ने दम्पत्तिलाई सम्मान

म्याग्दी/ महाशिवरात्रीको अवसर पारेर बेनी नगरपालिका–४ सुर्केमेलास्थित शिवालय मन्दिरमा गणेशको मूर्ति चढाउने दम्पत्तीलाई शिवालय मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको छ । हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने सुर्केमेलाका लक्ष्मीप्रसाद पौडेल र पवित्रा पौडेललाई मन्दिर व्यवस्थापन समितिले...

-->