बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

महतन्त्रमा मह जोडी: सफलता काढ्दै फुर्सद छैन, कुरा किन काट्नु !

पोखरा / कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् । तिनै...

२०७८ कात्तिकदेखि कालिका मन्दिरमा चढेका गहना सार्वजनिक

बागलुङ/ बागलुङ कालिका भगवती मन्दिरमा माघ महिनामा १९ लाख ७२ हजार कमाइ भएको छ । माघ महिनामै २० लाख ३५ हजार खर्च भएको छ । अन्य महिनामा कमाइ बढी भएपनि माघमा भने कम भएको हो...

धम्जामा उद्घोषण र भाषणकला तालिम

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा बिहिबारदेखि तीन दिने उद्घोषण, भाषणकला र मन्टेश्वरी चेतनामूलक तालिम सुरु भएको छ । काठेखोला गाउँपालिका–३ धम्जा वडा कार्यालयको सहयोग समन्वय र बागलुङ मिडिया हाउस प्रा.लि. बागलुङको सहजीकरणमा तालिम संचालन...

संविधानले दिएको तर संघले नदिएको अधिकार खोज्दैमा बिते गण्डकी सरकारका ६ वर्ष 

पोखरा / ‘हामी भन्न त भन्छौँ, स्वयं प्रधानमन्त्रीजीले भन्नुभयो, लाठी नभएको सरकार हुन्छ भनेर ? नगरपालिकासँग लाठी छ म सँग प्रहरीको डण्डी पनि छैन, लाठीको त कुरै छाडिदिनुहोस् । यो अवस्थामा हामीले काम गरिरहनुपर्ने...

पोखरामा लिटरेचर फेस्टिभल सुरु

पोखरा / पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे । फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै...

विद्यामन्दिर पुस्तकालयका पूर्व अध्यक्ष सम्मानित, श्रेष्ठले कोषमा थपे एक लाख रुपैयाँ

बागलुङ / विद्यामन्दिर पुस्तकालय बागलुङले आफ्नो ७७ औँ स्थापना दिवसको अवसरमा पूर्व अध्यक्षहरु ४ जनालाई सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा आयोजित मुल समारोहमा पुस्तकालयका पूर्वअध्यक्षलाई सम्मान, बालबालिकालाई स्टेशनरी सामाग्री प्रदान र सुभेच्छुकलाई सम्मान...

धौलागिरी अस्पतालका मेसु र अध्यक्षको कार्यशैलीप्रति बाहिरियो सदस्यको असन्तुष्टि

बागलुङ / धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरीटेन्डेन्ट डा. रवि रन्जन प्रधान र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै समितिका सदस्यद्वय कृष्णशंकर श्रेष्ठ र लक्ष्मी देवी कार्कीले रोस प्रकट गरेका छन्...

संघ र प्रदेशको अनुगमन फितलो हुँदा सहकारीमा बेथिती

बागलुङ/ नेपालमा ३२ हजार सहकारी संस्था छन् । तीमध्ये अहिले ५ सय सहकारीमा समस्या देखिएको छ । तर तीमध्ये अधिकांस संघ र प्रदेश सरकारले अनुगमन गर्नुपर्ने कार्यक्षेत्रका सहकारीमा अर्बौको रकम हिनामिना भएको छ । जसका...

धौलागिरि बहुमुखी क्याम्पसमा वार्षिकोत्सवमा रक्तदान

बागलुङ/ श्रीपञ्चमीको अवसरमा धौलागिरि बहुमुखी क्याम्पसले आफ्नो वार्षिकोत्सवका विभिन्न क्रियाकलाप शुरु गरेको छ । बुधबार बिहान सरस्वती पूजासँगै वार्षिकोत्सवका क्रियाकलाप थालनी गरिएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. दिनबहादुर थापा र प्रमुख प्रा. डा....

६ किलो सुन र ६२ लाख नगदसहित पोखरामा एकजना पक्राउ

पोखरा / पोखरामा ६ किलो सुन, ६ किलो चाँदी र ६२ लाखभन्दा बढी नगदसहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई हाल पोखरा महानगरपालिका-२ मोहरिया टोल बस्ने ४०...

-->