बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

जनयुद्ध दिवसमा गोरखाका तीन र बागलुङको एक पालिकाले दिए सार्वजनिक बिदा

पोखरा / सर्वोच्च अदालतको आदेशविपरीत गोरखाका तीन र बागलुङका एक पालिकाले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। गोरखाको अजीरकोट, गण्डकी र भीमसेनथापा गाउँपालिका तथा बागलुङको ताराखोला गाउँपालिकाले फागुन १...

पञ्चकोटमा पुग्यो ५ हजार ५ सय ५५ केजीको महाघण्टी

बागलुङ/ पञ्चधातुको ५ हजार ५ सय ५५ केजीको ‘महाघण्टी’ पञ्चकोटमा ल्याइएको छ । बागलुङ नगरपालिका–६ को पञ्चकोटमा निर्माण गर्न लागिएको १ सय ८ फिट अग्लो कलससँगै यो महाघण्टी राखिने छ । आगामी फागुन ९ गतेदेखि...

प्रथम फ्युचर कप फुटसल शुरु

बागलुङ / बागलुङको फ्युचर ब्राइटर बोर्डिङ स्कुलले वार्षिकोत्सवको अवसर पारेर कक्षा ६ सम्मका बालबालिकाको फुटसल प्रतियोगिता राखेको छ । विद्यालयले यो खेललाई प्रथम फ्युचर कप फुटसल २०८० नामाकरण गरेको छ । आइतबार बिहान बागलुङ नगरपालिकाका...

पोखरामा रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक फोटो हेर्ने समय थपियो

पोखरा / अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा भइरहेको रातो मच्छिन्द्रनाथ र भोटेजात्राको ऐतिहासिक तस्वीर प्रर्दशनीमा गर्न एक हप्ता समय थपिएको छ । फोटो प्रदर्शनी अवलोकनकर्ताले अभिरुचि देखाएकाले समय थपिएको संग्रहालय कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिइन्...

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’मा बस्दै

बागलुङ/  पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ । प्रदेश सरकारले भोलि माघ २९ गते सोमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ । प्रदेशभित्रका...

सांसद विन्दुकुमारको तलब–भत्ता सामाजिक सेवा

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले सांसदको भूमिमाबापत् प्राप्त गरेको सेवा–सुविधा सामाजिक काममा लगाउने परम्परालाई निरन्तरता दिएका छन् । सांसद थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ...

प्रतिभा माविमा एकदिने ‘फूड फेस्टिभल’

पोखरा/ पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिभल’ आयोजना गरिएको छ । पाठ्यपुस्तकमा पढेको कुरालाई व्यवहारिक रुपमा अभ्यास गराउने उद्देश्य सहित फेस्टिभल आयोजना गरिएको हो । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत कक्षा ११ र १२...

एभरेष्ट कप फुटसलको उपाधि आदर्श विद्यामन्दिरलाई

बागलुङ/ एभरेष्ट कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको छ । आदर्शले शनिबार भएको फाइनल खेलमा सिद्धार्थ शिक्षा सदनलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा १४ विद्यालयका...

उपसभामुख थापाले वितरण गरिन काठेखोलाका आमाहरुलाई भजनकिर्तनका सामाग्री

बागलुङ / काठेखोला गाउँपालिका-२ भीमापोखरा वडा कार्यालयले त्यहाँको आमा समूहलाई भजन किर्तनका सामाग्री वितरण गरेको छ। साविक ९ वटा वडाका ९ वटा आमा समुहलाई एक हप्ताको भजन किर्तन तालिम दिई सामाग्री प्रदान गरिएको हो...

पोखरा म्याराथन: अपांगतातर्फ १८ सय मिटर ह्विलचेयरमा सुरेशकुमार पहिलो

पोखरा / १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपांगतातर्फका दौड भएका छन् । शनिबार भएको ह्विलचेयर पुरुषतर्फको दौडमा सुरेशकुमार गौली पहिलो भए । गौलीले निर्धारित १८०० मिटर दूरी ७ मिनेट ४१.३ सेकेन्डमा पार...

-->