बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

धौलागिरि अस्पताल : दुईपटक उद्घाटन, काम अझै बाँकी

बागलुङ/ जिल्लाबाट अञ्चल अस्पतालमा बढोत्तरी भएपछि धौलागिरि अस्पतालमा केही संरचनात्मक सुधार भएका छन् । क्रमशः यो अस्पताल प्रदेश तहको बनिसकेको छ । तर। अञ्चल अस्पतालका लागि सुरु भएका संरचना अझै पूरा भइसकेका छैनन् । तत्कालीन...

मालपोत शुल्कमा १५ प्रतिशत छुट दिन सुझाव

पोखरा/  पोखरा महानगरपालिकाले आर्थिक चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरियो । बजेटको स्रोतमध्ये आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने...

अर्बुद रोग पीडितलाई चिल्ड्रेन लाइफका विद्यार्थीको सहयोग

बागलुङ/ रगतमा अर्बुद रोग (व्लड क्यान्सर) पीडित तारा थापालाई चिल्ड्रेन लाइफ इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले उपचार खर्च सहयोग गरेका छन् । विद्यालयमा गठित जुनियर रेड्क्रस सर्कलले बागलुङ नगरपालिका वडा नं. १ रामरेखाका ब्लड क्यान्सर...

विद्यार्थीलाई योग सिकाउन शिक्षकलाई तालिम

बागलुङ/ सदरमुकाम बागलुङ बजारका चार विद्यालयका शिक्षक शुक्रबार बिहानै योगाशनमा देखिए । धौलागिरी आयुर्वेद औषधालयको ठुलो हलमा चार विद्यालयका प्रधानाध्यापक र केही शिक्षकलाई औषधालय प्रमुख सरद पन्थीले योग सिकाईरहेका थिए । भुईंमा म्याट बिच्याएर बसेका...

काठेखोलाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित दश जनालाई सफाई

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित दश जनाले सफाई पाएका छन् । गैरकानुनी लाभ तथा हानी पु¥याई गलत फाईदा उठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध बिषेश अदालतमा मुद्धा दायर...

मुख्यमन्त्री कार्यालयको साझेदारीमा बागलुङ नगरपालिकामा ‘कुकुर होस्टल’ बन्दै

बागलुङ / बागलुङ नगरपालिकाले कुकुरका लागि अब ‘होस्टेल’ बनाउने भएको छ । नगरको नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा भेटिने कुकुरको व्यवस्थापनका लागि यो कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले बताए । मुख्यमन्त्री कार्यालयको...

पोखरा म्याराथन वातावरणमैत्री बनाउन साइक्लिङ स्वयम्सेवक खटिने

पोखरा / यहि फागुन ५ गते पोखरामा हुने ‘१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’लाई वातावरणमैत्री बनाउने प्रयास अनुरुप साइक्लिङ भोलिन्टिएरहरु खटिने भएका छन् । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको धावक स्कर्टिङका लागि साइक्लिङ भोलिन्टिएर...

भेट्रान फुटबल : ६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा/ पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–०...

वैशाखपछि कहाँ जाने, केही थाहा छैन !

बागलुङ/ उनी भर्खर १४ बर्षकी भइन् । कक्षा ६ की प्रथम विद्यार्थी हुन् । पढाइमात्र हैन उनको अतिरिक्त क्रियाकलाप पनि उस्तै उत्कृष्ठ छ । गीत गाउने, कविता र अन्य लेखरचनामा अब्बल छिन् । तर,...

सिवाईसीले सहकारी पुराण गर्ने

बागलुङ/ सहकारीहरुले खराब ऋण भुक्तानी गर्न के के गर्छन् होला ? पत्राचार गर्ने, भेटघाट गर्ने, सूचना प्रकाशन गर्ने र ताकेता गर्ने, नभए धितो लिलामी गर्ने । असल कामका लागि प्रवाह भएको कर्जा समयमा भुक्तानी...

-->