बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

कालीगण्डकी र्‍याफ्टिङ तथा कायाकिङ हुने

पोखरा/ गण्डकी प्रदेश सरकार र नेपाल ¥याफ्टिङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय ¥याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय ¥याफ्टिङ तथा...

शब्दशक्ति उत्सवको एघारौं वर्ष

पोखरा/ नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुने भएको छ । फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करण झैं...

फिरौती माग्न एक महिनादेखि योजना, पहिलो योजनामै पक्राउ

पोखरा/ ‘सच काम खतम गर्नेका पाँच करोड अफर किया हैं, चलो सेम डिल नहीं मर्नेका पाँच करोड तुम अफर करोगें, समझ्लो तुमहरा फेमिलीका प्रोटेक्सन मनी हैं । सन्डे तक (आइतबार) पेसा रेडी होना चाहिए,...

जैसी हत्या आरोपमा मुसिकोटका महत पक्राउ

बागलुङ/ गलकोट नगरपालिका–९ बडागाउँका २४ वर्षीय नविन जैसीको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले गुल्मीको मुसीकोट नगरपालिका–१ घर भई गलकोट–९ गल्याङमा रहेको रेष्टुरेण्टमा काम गर्ने २५ वर्षिय राजु भन्ने तेजेन्द्र महतलाई पक्राउ गरेको छ...

वन जोगाउन अन्तरक्रिया

बागलुङ/ डिभिजन वन कार्यालय बागलुङले वन सम्बन्धि कानून र बनको संरक्षणका बिषयमा सवडिभिजन स्तरिय सामुदायिक बन उपभोक्ता समूहहरुसँग अन्तरक्रिया गरेको छ । वन ऐन, नियमावली तथा गण्डकी प्रदेशभित्रको वनलाई नियमन र ब्यवस्थापन गर्न बनेको...

म्याद सकिएका खाद्यबस्तु बजारमा भेटिए

बागलुङ/ गर्मी शुरु भैसकेको छैन । तर बजारमा गर्मी मौषममा बिक्री हुने पेय पदार्थहरु म्याद सकिएको भेटिएका छन् । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र उद्योग तथा पर्यटन...

संघियता बिरोधी मोटरसाइकल मार्च

बागलुङ/ ठूला राजनीतिक दलले देशब्यापी यात्रा र जागरण अभियान चलाइरहेको बेला राष्ट्रिय जनमोर्चा बागलुङ र उसको भातृ संगठन अखिल नेपाल युवक संघले संघियताको बिरुद्धमा प्रचारात्मक मोटरसाइकल ¥याली शुरु गरेको छ । बुधबारदेखि बरेङबाट थालेको ¥याली...

गुराँस कप फुटसलको उपाधि गुराँस बिद्या सदनलाई

बागलुङ / सदरमुकाममा सञ्चालित प्रथम गुराँस कप अन्तर बिद्यालयस्तरीय फुटसल प्रतियोगिताको उपाधि आयोजक संस्था गुराँस बिद्या सदनले नै जितेको छ । गुराँसले फाइनलमा सिद्धार्थ शिक्षा सदनलाई ६-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । गुराँसले...

मुस्ताङको कोरला नाका १५ दिन बन्द हुने

मुस्ताङ / मुस्ताङको लोमन्थाङ गाउँपालिका-१ छोसेर स्थित कोरला नाका १५ दिनका लागि बन्द हुने भएको छ । लो-घेकर दामोदरकुण्ड गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सो नाका बिहीबारदेखि १५ दिनसम्म बन्द रहने जानकारी गराएको हो...

कास्की, तनहुँ र लमजुङसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

पोखरा / मुलुकका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८...

-->