बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बडीगाडमा विवाद कायमै, अध्यक्ष अडिग

बागलुङ/ जिल्लाको बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले नेपाली कांग्रेस पार्टी कार्यालय निर्माणको लागि घोषणा गरिएको सहयोग रकम नरोक्ने अडान लिएकी छन् । गएको पुस १७ गते कार्यापालिका बैठकबाट बीपी स्मृति भवन निर्माणका लागि पालिकाले १५...

बाबुआमाको सेवा गरेमा आश्रमहरु बनाउनै पर्दैन

बागलुङ/ बागलुङ उद्योग वाणिज्य संघ र मानवसेवा आश्रम बागलुङको आयोजनामा एक दिने आमा सेमिनार सम्पन्न भएको छ । सडकमा भेटिएका सहयोगापेक्षी लगेर आश्रममार्फत् सेवा गरिरहेको आश्रमले केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सेमिनार गरेको हो ।...

टपरी गाँस्न र डोको बुन्न सिक्दै विद्यार्थीहरु

पर्वत/ जिल्लाको जलजला गाउँपालिका–८ नाग्लीवाङ घर भएकी फूलमाया परियार स्थानीय जनकल्याण माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययनरत छिन् । विद्यालयले केही दिन अगाडि आयोजना गरेको सालको पातबाट टपरी गाँस्ने प्रतियोगितामा उनी प्रथम भइन् ।...

‘सुस्ता’ कसको ? गण्डकीको कि लुम्बिनीको ?

‘सुस्ता’ कि गण्डकीमा होस, नत्र संविधान नै संशोधन होस् । पोखरा/ सुस्ता गाउँपालिकाको वेवसाइटको सुरुमा नै देखिन्छ, ‘सुस्ता गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, नवलपरासी ब.सु.प. लुम्बिनी प्रदेश ।’ ब.सु.प को अर्थ चाहिँ बर्दघाट सुस्ता पश्चिम हो...

अलपेश्वर गुफा प्रवद्र्धनको लागि महायज्ञ

पर्वत/ पर्वतको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल अलपेश्वर गुफाको विकास र प्रवद्र्धनका लागि मंगलबारदेखि श्रीमद्भागवत महापुराण धनधान्याचल ज्ञानमहायज्ञ सुरु हुँदैछ । पण्डित चन्द्रकान्त पौडेल प्रमुख कथावाचकको रूपमा रहने ज्ञानमहायज्ञ कुश्मा नगरपालिका–९ कटुवाचौपारी स्थित अलपेश्वर गुफा...

स्पाइनल मस्कुलर एट्रोफी पीडित बालकलाई बुहारी ग्रुपको आर्थिक सहयोग

पर्वत/ विश्वमा बिरलै देखिने रोगका रूपमा चिनिन्छ ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट पीडित पाल्पाका एक बालकलाई ‘बुहारी ग्रुप अफ नेपाल’ ले आर्थिक सहयोग गरेको छ । ‘स्पाइनल कर्ड’ मा ‘मोटर न्यूरोन्स’ को अभाव भएको अवस्थालाई ‘एस.एम.ए’...

सम्पत्ति बेच्ने प्रक्रिया थालिएपछि देवकुमारले फेरि भने, सम्पत्ति बेचेर भएपनि रकम फिर्ता दिन्छु

बागलुङ/ इमेज सहकारी बचत संघर्ष समितिले फरार रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीको सम्पत्ति बिक्री गर्ने भन्दै गत माघ १२ गते सार्वजनिक सूचना निकाल्यो । सहकारीबाट पीडितहरुले नेपालीसम्पर्क विहिन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा...

एनआरएनए र नोपल भूतपूर्व खेलाडी मञ्च बीच तीन वर्षे सम्झौता

पोखरा / नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च र गैर आवाशिय नेपाली संघ ९एनआरएनए आइसीसी० बीच तीन बर्षे सम्झौता भएको छ । मञ्चले आयोजना गर्ने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि एनआरएनए...

भेट्रान फुटबल : क्वाटरफाइनल समिकरण पुरा

पोखरा / पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पुरा भएको छ । बगर भाइखलकको आयोजनामा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा मंगलबार...

सूर्यदर्शन सहकारी ठगी प्रकरण : रवि लामिछानेसहित १८ जना विरुद्ध प्रहरीमा जाहेरी

पोखरा/ मकैको ‘खोया’ काण्डपछि सतहमा आएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पीडितहरुले कास्की प्रहरीमा जाहेरी दिएका छन । सूर्यदर्शन सहकारीलाई पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले नै समस्याग्रस्त सहकारी...

-->