१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ
गोरखा / १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सहिद लखन गाउँपालिका-६ का ५५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । माघ १९ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडितकी आमामार्फत आएको जाहेरीका आधारमा ती पुरुषलाई...
‘प्रेस चौतारी कप’को उपाधि चिल्ड्रेन लाइफलाई
बागलुङ/प्रेस चौतारी नेपालको स्थापना दिवशको अबसरमा आयोजित प्रेस चौतारी कप फुटबल प्रतियोगिताको उपाधि चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।
सोमबार भएको फाइनल खेलमा चिल्ड्रेन लाइफले अमर आदर्श आवासिय माबिलाई २–० गोल अन्तरले पराजित...
पोखरा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न
पोखरा / पोखरामा जारी खुल्ला नेपाल स्नोकर प्रतियोगिता २०८० अन्र्तगत आज (सोमबार) तेश्रो चरणका ६ खेलहरु सम्पन्न भएका छन् । पोखरा स्थित ड्यामसाइडमा रहेको फाइनल स्कोर स्पोर्टस बार प्रा.लि.को आयोजना उक्त स्कोरमा जारी प्रतियोगिता...
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै
पोखरा / आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् ।
नेपाल भुतपुर्व खेलाडी मञ्चको...
सकियो १० औँ ‘लाटोकोसेरो तथा हुचिल उत्सव’
पोखरा/ लाटोकोसेरो तथा हँुचिल राति डर लाग्ने खालको आवाज निकाल्ने चरा हुन् । लाटोकोसेरोको आवाज सुनेर कतिपय तर्सिन्छन् पनि । सुनसान रातमा सक्रिय हुने र डरलाग्दो खालको आवाज निकाल्ने भएकोले पनि यसलाई भूतसँग जोडेर...
गण्डकी प्रदेशमा फल्यो करिब तीन अर्बको सुन्तला
पर्वत/चालु आर्थिक वर्ष २०८०/०८१ मा गण्डकी प्रदेशमा करिब तीन अर्ब रुपैयाँ बराबरको उच्च स्तरको सुन्तला उत्पादन भएको छ ।
कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार प्रदेशका ११ जिल्लामध्ये हिमाल पारीको दुई जिल्ला...
सडक अलपत्र पारेको विरोधमा मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङ / मध्यपहाडी लोकमार्गको बागलुङ घोडाबाँधे सडकखण्ड सात वर्षदेखि अलपत्र परेको भन्दै स्थानीयले विरोधस्वरूप सडक ठप्प बनाएका छन् । एक महिना अघिदेखि चेतावनी दिँदै आएका काठेखोला गाउँपालिकावासीले आइतबार बिहानै देखि यहाँको २० किलोमिटर खण्ड...
कालीका साप्ताहिकको १५ औं वार्षिकोत्सव
बागलुङ/बागलुङमा प्रकाशन भैरहेको यहाँको कालिका साप्ताहिकको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बार्षिकोत्सवको उद्घाटन गर्दै जिल्ला भित्रका गर्वगर्न लायक व्यक्ति, क्षेत्र र बस्तुको संरक्षण र प्रचार गर्न सकेमा...
सुशासन भए युवा पलायन रोकिन्छ : कांग्रेस नेता पौडेल
बागलुङ/कांग्रेस नेता प्रदिप पौडेलले नेपालमा सुशासन कायम गर्न सकेमा युवा पलायन रोक्न सकिने बताएका छन् ।
कांग्रेसले आफ्नै पार्टीभित्रबाट यो अभियान थालेर देशलाई सुशासन युक्त बनाउनुपर्ने आवस्यकता उनले औल्याए । सुशासन कायम गर्न सके पार्टी...
व्यवसायीक उत्पादनको बजारीकरणको लागि पोखरा १४ ले महोत्सव गर्ने
पोखरा/ पोखरा महानगरपालिका–१४ ले वडाको उत्पादनलाई व्यवसायीक बजारीकरण गर्न फागुन ६ र ७ गते महोत्सव गर्ने भएको छ ।
पोखरा १४ को वडा कार्यालयमा आज ९आइतबार० स्थानीयहरुसँग अन्तरक्रिया गर्दै वडामा उत्पादन भएका वस्तुहरुको व्यवसायीक रुपमा...