बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

शान्ति निकुन्ज स्कुललाई वडा अध्यक्ष कप फुटवलको उपाधि

पोखरा / शान्ति निकुन्ज बोर्डिङ स्कुलले अन्तरबिद्यालय स्तरिय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० को उपाधि जितेको छ । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको फुटवल खेल मैदानमा आज (आइतबार) भएको फाइनल खेलमा...

धम्जामा तीन दिने उद्घोषण तथा भाषणकला तालिम

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा संचालित तीन दिने उद्घोषण तथा भाषणकला तालिम शनिबार सम्पन्न भएको छ । तालिमको समापन समारोहमा बोल्दै काठेखोला गाउँपालिका–३ धम्जाका वडाअध्यक्ष कुल बहादुर विश्वकर्माले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्न सुझाव...

एभ्रिथिङ द लाइट टचेजबारे चर्चा

पोखरा/ ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ । फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाइन् । ‘पुस्तक लेख्दा कसैको...

‘बुद्ध मार्गदर्शक हुन्, भगवान् होइनन्’

पोखरा / बुद्ध : भगवान् कि दार्शनिक ? यो प्रश्नको उत्तरसँग व्यक्तिको आस्था र विश्वास जोडिएको हुन्छ । ‘बुद्धकालीन समाज’ पुस्तकका लेखक उमाकान्त पौड्याल बुद्ध भगवान् नभइ मार्गदर्शक भएको बताउँछन् । ‘बुद्ध तपाईं हामीलाई सही बाटो...

संघीयता कार्यान्वयनमा संघीय सरकार नै बाधक !

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुवैले संघीयता कार्यान्वनयमा संघीय सरकार बाधक भएको जिकिर गरेका छन् । मुख्यमन्त्री पाण्डेले संघीयता कार्यान्वयनको लागि संघ सरकारसँग लडाइँ भइरहेको पनि बताए...

असल नागरिक बन्न प्रेरित गर्ने शिक्षा आवश्यक : उपसभामुख थापा

बागलुङ / गण्डकी प्रदेशसभाकी उपसभामुख बिना कुमारी थापाले शिक्षाले देश विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन गर्नुपर्ने बताएकी छिन् । ‘असल नागरिक बन्न प्रेरित गर्ने क्षेत्रको रूपमा शिक्षण संस्थाहरुलाई विकास गर्न सके उच्च शिक्षाको लागि...

स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय

बागलुङ/ गण्डकी प्रदेश सरकारले स्वास्थ्य कार्यालय बागलुङलाई नमुना कार्यालय घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारको छैटौं स्थापना दिवसको अवसरमा शुक्रबार पोखरामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङ नमुना कार्यालय घोषणा भएको हो । प्रदेश सरकार...

३ वटा सहकारीबाट बचतकर्ताको ५० करोड हिनामिना

बागलुङ/ पर्वतको कुश्मा बजारमा पनि संचालकहरुले सहकारीको रकम हिनामिना गरेका छन् । रकम हिनामिना गरेको आरोपमा कतिपय पक्राउ परेका छन् भने कतिपय फरार छन् । पछिल्लो समय वचतकर्ताको ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पर्वतको...

प्रकृतिको सारङ्गी सपना

पोखरा/ हेम्जाकी प्रकृति गायक १२ वर्षकी भइन् । ६ कक्षामा पढ्दै गरेकी प्रकृति गन्धर्व सारङ्गी संरक्षण पाठशालामा सारङ्गी बजाउन सिकिरहेकी छन् । उनी शुक्रवार पोखरा फेवा ता किनारमा चलिरहेका सूर्य नेपाल गाथा नेपाल लिटरेचर...

चुनावी खर्च बढ्दा महिलालाई सकस ! पार्टीभित्रै विचौलिया रहेको खुलासा

पोखरा / २०४८ सालको निर्वाचनमा संसदमा ७ जना महिला सांसद थिए । ०७९ सम्म आइपुग्दा उक्त संख्या केवल ९ जना पुगेको छ । अर्थात् प्रजातन्त्र प्राप्तिका यो ३ दशकको बीचमा संसदमा केवल २ जना...

-->