बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

काजमा आउने, पुरस्कार लिने अनि फर्कने !

पोखरा/गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल २ हजार ६ सय ७९ जना जनशक्ति प्राप्त गरेको छ । यता, गण्डकी लोकसेवा आयोगले आर्थिक वर्ष २०७८÷०७९ देखि चालु आर्थिक वर्षसम्म गरी बढुवा र खुला प्रतिस्पर्धाबाट...

आठ लाख धरौटीमा रिहा भएलगतै पुन पक्राउ परे वडाध्यक्ष सुवेदी

पोखरा /  मित्रमिलन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले ८ लाख धरौटीमा छाडेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदी पुनः पक्राउ परेका छन् । सहकारी ठगीमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका वडाध्यक्ष सुवेदी मंगलवार...

दलालहरुले विद्यार्थीमा राजनीतिबारे भ्रम छरेर शिक्षण संस्था रित्ताउदै छन् : सांसद केसी

बागलुङ / संघीय सांसद चित्रबहादुर केसीले विद्यार्थीलाई राजनीति गर्न नदिंदा शिक्षा क्षेत्रमा बिकृति आएको बताएका छन् । नेपालको शिक्षा र राजनीति ठिक छैन भन्ने भ्रम सिर्जना गरेर राजनीतिबाट विद्यार्थी अलग बनाउँदै बिदेश पठाउने काम...

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र आँपपीपल अस्पताल ५० शैयाकोमा स्तरोन्नति

पोखरा / सरकारले स्थानीय तह माताहत रहेका गण्डकी प्रदेशका बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखाको आँपपीपल अस्पताललाई ५० शय्याकोमा स्तरोन्नति गरेको छ । फागुन ६ गते बसेको मन्त्रिपरिषद बैठकले यी दुई अस्पतालको स्तरोन्नति गर्ने...

ब्रम्हाण्डीय महायज्ञ लक्षित गरेर यातायातको भाडा घटाइयो

बागलङ, ८ फागुन– पञ्चकोटमा हुने अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा आउने भक्तजन तथा पर्यटकको हितका लागि भन्दै बागलुङका यातायात व्यवसायीले भाडादर समायोजन गरेका छन् । बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेलको अध्यक्षतामा बसेको व्यवसायीहरुको संयुक्त बैठकले...

रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणको छानबिन गर्दै सीआईबी

पोखरा/ सर्वसाधारणको करोडौं रकम हिनामिना भएको सूर्यदर्शन ऋण तथा बचत सहकारी घोटाला प्रकरणको अनुसन्धान गर्ने क्रममा पोखरा आएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हाल पुर्पक्षका लागि कास्की कारागारमा रहेका व्यक्तिहरुबाट महत्वपूर्ण सूचनाहरु संकलन...

क्लासिक र रेसिङको कम्बो टिभिएस रोनिन पोखरामा

पोखरा / युवाहरुको रोजाइमा पर्छ-रेसिङ र क्लासिक मोटरसाइकल । कतिले त यी दुवै चढ्ने धोको पाल्छन् । युवाहरुको यही रोजाइलाई पूरा गर्दै टिभीएस मोटरले क्लासिक र रेसिङको समिश्रण टिभिएस रोनिन बजारमा ल्याएको छ ।...

बेनी नगरपालिका भित्र फागनु १६ गतेदेखि हुक्का निषेध

म्याग्दी/म्याग्दीको बेनी नगरपालिकाका क्षेत्र भित्र हुक्कालाई प्रतिबन्ध(निषेध) गरिएको छ । जनस्वास्थ्यमा प्रभाव पार्ने गरेको निष्कर्ष निकाल्दै माघ २५ गतेको कार्यपालिकाको बैठकले गरेको निर्णय अनुसार फागुन १६ गतेदेखि पूर्णरुपमा बिक्री वितरण र सेवनमा निषेध गरिएको...

पोखराको महेन्द्रपुलमा फहराइयो १९३ देशका झन्डाहरू

पोखरा/ पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिएको छ । लायन्स क्लब इन्टरनेश्नलको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले उक्त पार्क निर्माण गरेको हो । पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक...

तेस्रो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल हुने

बागलङ / चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले ‘चिल्ड्रेन लाईफ कप’ फुटबलको तेस्रो संस्करण गर्ने भएको छ । क्लबले अन्तर विद्यालय स्तरीय फुटबल प्रतियोगिता तीन बर्षदेखि गर्दै आएको छ । सोमबार पत्रकार सम्मेलन गरेर क्लबले उक्त...

-->