बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सहकारी ठगी मुद्दामा पत्रकार गिरी कारागार चलान

पोखरा / मित्रमिलन सहकारी ठगी मुद्दामा पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि कारागार चलान भएका छन् । ताण्डव न्यूज डटकमका प्रधान सम्पादक गिरीलाई जिल्ला अदालत कास्कीले बिहीबार पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो...

राखेप र एन्फासँग उच्च अदालत पोखराले माग्यो लिखत जवाफ

पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बन्न लागेको फिफा ड्रीम प्राजेक्टको विषयमा उच्च अदालत पोखराले अखिल नेपाल फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग लिखत जवाफ पेश गर्न आदेश दिएको छ । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष...

धौलागिरि पवित्र तपोभूमि : राष्ट्रपति पौडेल

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेलले जल जोगाउनु अहिलेको महत्त्वपूर्ण चुनौती भएको बताएका छन् । उनले पानीका स्रोत संरक्षणमा पनि जोड दिए । बागलुङको पञ्चकोटमा आयोजित अनन्तश्री ब्रम्हाण्डीय महायज्ञको पूजा गर्दै राष्ट्रपति पौडेलले प्रकृतिको संरक्षण गर्दा...

माछापुच्छ्रे गाउपालिकाले दियो एन्फा विरुद्ध अदालतमा उजुरी

पोखरा / कास्कीको माछापुच्छ्रे गाउपालिकाले अखिल नेपाल संघ (एन्फा) विरुद्ध अदालतमा उजुरी दिएको छ । माछापुच्छ्रे गाउपालिकामा एन्फाले फिफा ड्रीम प्रोजेक्ट अन्तर्गत दक्षिण एसियाकै नमुना प्रोजेक्ट निर्माण गर्ने योजना अघि बढाउदै टेण्डर आह्वान गरेको थियो...

राष्ट्रपति पौडेलद्वारा महाघण्टा उद्घाटन

बागलुङ/ राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा स्थापना गरिएको ५ हजार ५५५ किलोको महाघण्टा उद्घाटन गरेका छन् ।  हिजोदेखि यहाँ प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आएका हुन् ।  उनलाई प्रमुख जिल्ला अधिकारी...

पोखरामा विद्यालयस्तरीय क्रिकेट सुरु, हिमालयन र गण्डकीको विजयी सुरुवात

पोखरा /पोखरामा प्रथम संस्करणको पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । बि–बग इभेन्टको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन हिमालयन मावि र गण्डकी बोर्डिङ स्कुलले विजयी सुरुआत गरेका छन् । पोखरा रंगशालामा भएको उद्घाटन...

सांस्कृतिक भवन निर्माण गर्न बन्दीपुर गाउँपालिकालाई श्रेष्ठले दिए एक करोडको जग्गा

दमौली / जिल्लाको बन्दीपुर-४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई...

१ सय ९ कन्याद्वारा पञ्चकोटमा महायज्ञ शुभारम्भ

बागलुङ / पञ्चकोटमा अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ शुरु भएको छ । बुधबार गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष भित्रका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरे । अहिलेसम्म कतैपनि नभएको यो महायज्ञ भएको दाबी...

उद्घाटन खेलमा आयोजक चिल्ड्रेन लाइफ ‘सेतो’ विरुद्व गुराँस विद्या सदन भीड्ने

बागलङ/ चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले बिहिबारदेखि आयोजना गर्ने ‘चिल्ड्रेन लाईफ कप’ फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । क्लबले अन्तर बिद्यालय स्तरीय फुटबल प्रतियोगिता गर्न लागेको हो । उक्त अबसरमा ट्रफी सार्वजनिक गर्दै क्लबका अध्यक्ष...

मगर दिवसमा तेस्रो लखन कप भलिवल हुने

बागलुङ/ शुक्रबारदेखि बागलुङमा ‘लखन कप’ पुरुष, महिला भलिबल प्रतियोगितासहित खेलकुद र साँस्कृतिक कार्यक्रम हुने भएका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति बागलुङले नेपाल मगर संघको ४२ औँ स्थापना दिवसको अवसरमा ‘लखन कप भलिबल...

-->