बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सन्तोष थापा स्मृति कपः फाइनलमा बागलुङ र स्याङ्जा भिड्ने

स्याङजा / प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला तरीय पुरुष भलिबल प्रतियोगितामा उपाधिका लागि बागलुङ र स्याङ्जा भिड्ने भएका छन् । शनिबार भएको दोस्रो सेमिफाइनलमा बागलुङले पर्वतलाई जीतेसगै स्याङ्जासगँको भेट पक्का भएको हो...

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

पोखरा / गजल सन्ध्या पोखराको अध्यक्षमा गजलकार मन क्षेत्री चयन भएका छन् । शनिबार भएको १३ औं अधिवेशनबाट तथा १८ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा कपिल...

माउण्ट अन्नपूर्णको अभिभावक दिवसमा युवाका कुरा

पोखरा / पोखराको नदीपुरमा रहेको माउण्ट अन्नपूर्ण माविको ४५ औ अभिभावक दिवस सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सकारात्मक सोचका संस्थापक, फोरेस्टर तथा लेखक कर्ण शाक्यको प्रमुख आतिथ्यतामा समन्न उक्त कार्यक्रममा कक्षा प्रिनर्सरी देखि...

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ/ सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गए राति सुक्खा पहिरो खसेको हो । पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक...

पछिल्लो ६ महिनामा गण्डकीबाट ४० हजार युवा बिदेशिए

बागलुङ/ चालु आर्थिक बर्षको ६ महिनामा गण्डकी प्रदेशका ४० हजार युवा बैदेशिक रोजगारीमा गएका छन् । उनीहरु श्रम स्विकृति लिएर खाडी मुलुकमा गएकाहरु हुन् । युरोप, अमेरिका र अष्ट्रेलिया जानेहरुको तथ्यांक यहाँ छैन । ती...

भान्सामा भात पकाएका कुकर पनि बाँकी छोड्दैनन बाँदर

पर्वत / बाँदर नियन्त्रणको विषयमा कतिपय वडा वा स्थानीय तहहरूले रुख काट्ने अभियान थाल्दा मिश्रित खालका प्रतिक्रियाहरू पाइने गरेका छन् । केही समय अगाडि पोखरा महानगरपालिकाको एक जना वडाध्यक्षले रुख काट्न निर्देशन दिएर सूचना...

पोखरामा ठगीको नयाँ धन्दा ‘अन्तर्राष्ट्रिय कल बाइपास’

पोखरा / पोखरामा अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई जनालाई पक्राउ गरिएको छ । कास्की प्रहरी र केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) को टोलीले गैर कानूनी रुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास गर्ने उपकरणसहित दुई जनालाई पक्राउ...

७० वर्ष काटेका ज्येष्ठ नागरिकलाई ब्रह्माण्डीय महायज्ञमा लैजाँदै जलजला

पर्वत/ जिल्लाको जलजला गाउँपालिकाले ७० वर्ष उमेर पार गरेका ज्येष्ठ नागरिकहरूलाई धार्मिक भ्रमण गराउने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यका अनुसार गाउँपालिकाका ज्येष्ठ नागरिकहरूलाई गत फागुन नौ गतेदेखि २५ गतेसम्म बागलुङको बागलुङ नगरपालिका–६...

१४० मेगावाट तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकियो

दमौली / तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पचास प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो। पुस मसान्तसम्म आयोजनाको...

अन्तर्राष्ट्रिय आगमन कल बाइपास गर्ने २ जना पोखराबाट पक्राउ

पोखरा / अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा प्रहरीले पोखराबाट उपकरणसहित  २ जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पर्साको मधुवनका ३७ वर्षीय विशाल शाह कलवार र रुपन्देहीका २५ वर्षीय इमरान...

-->