बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सवै कम्युनिष्ट अटाउन सक्ने पार्टी एमालेः उपमहासचिव गुरुङ

नवलपुर / नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले सवै कम्युनिष्ट नेता कार्यकर्ता र शुभचिन्तक अट्न कम्युनिष्ट पार्टी एमाले मात्रै भएको दावी गरेका छन् । नवलपुरको कावासोतीमा एकिकृत समाजवादी परित्याग गरि एमालेमा फर्किएका जिल्ला अध्यक्ष सहितका...

भकूण्डेको धौलेचौरमा होमस्टे पिता रुद्रमानको शालिक अनावरण

बागलुङ /  पर्यटकीय गाउँ भकूण्डेको अर्बाउदी धौलेचौरमा नेपालका होमस्टे पिता स्व. क्या. रुद्रमान गुरुङको शालिक अनावरण गरिएको छ । ५ करोड १५ लाख अनुमानित लागतमा निर्माणाधिन रुद्रमान स्मृति पार्कमा निर्मित अर्धकदको  शालिकको गण्डकी प्रदेश सरकारका...

लखन कपको उपाधि एनबिए र जैमिनीको पोल्टामा

बागलुङ/नेपाल मगर संघ जिल्ला समन्वय समितिले आयोजना गरेको तेस्रो लखनकप भलिबलको उपाधि नरेठाँटी खेलकुट टिम (एनबिए) गलकोटले जितेको छ । मगर एकता दिवशको अबसर पारेर चार दिनदेखि जारी खेलमा एनबिएले रोयल बिजी गेष्ठ हाउस काठमाण्डौंलाई...

तस्बिरमा हेर्नुस् मगर एकता दिवसको रौनक

बागलुङ/देशैभरका मगर समुदायले आज ४२ औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मगर समुदायको बाहुल्यता रहेको विभिन्न स्थानमा सांस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम गरिएको छ । लोपोन्मुख रूपमा रहेको मगर समुदायमा प्रचलित सालैजो, झ्याउरे, कौडा...

साहित्यकार नीता गुरुङ ‘भाटिया’ पोखरामा सम्मानित

पोखरा / साहित्यकार नीता गुरुङ भाटियालाई पोखरामा सम्मान गरिएको छ । आसाम भारतको माउ संस्था आसाम गोर्खा सम्मेलन कामरूपकी उपाध्यक्ष तथा अखिल नेपाल सांस्कृतिक संघ भारत असम गुवाहाटी शाखाकी सचिव नीता गुरुङ भाटियालाई पोखरामा...

राष्ट्रिय खेल जित्ने शर्मिलाको सपना

बागलुङ / पशुचौपाया निसेलढोर र बुकीसम्म चराउन लैजानुपर्छ । त्यतिबेला शर्मिला बाबुलाई खानेकुरा छोड्न नियमित बुकी जान्छिन् । ४ हजार ७ सय मिटर उचाइको बुकी लेकमा शर्मिला छिमेकी साथीहरुसँग भारी खेप्दै नियमित पुग्छिन् । गतवर्षको...

पोखरा-३ मा मेलमिलाप केन्द्र स्थापना

पोखरा / पोखरा महागनरपालिका वडा नम्वर ३ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समधान गर्ने उद्धेश्यले केन्द्र स्थापना गरेको हो । अघिल्लो पाँच वर्षमा वडा नम्वर...

‘द रोड अहेड’ मा हास्य कलाकार गजुरेलदेखि क्रिकेटर ऐरीले अनुभव साट्ने

बागलुङ/एजी इन्टरटेन्मेन्टको आयोजना र ग्रेस इन्टरनेसनल माइग्रेसनको संयोजनमा बागलुङमा एक दिने सिजन २ ‘द रोड अहेड’ कार्यक्रम हुने भएको छ । विद्यार्थी तथा युवाहरुलाई जीवनको मार्गदर्शनका लागि ‘द रोड अहेड’ कार्यक्रम गर्न लागिएको हो...

७८ किलो लागुऔषधसहित ३ जना पक्राउ

बागलुङ/प्रहरीले लागुऔषध गाजा र चरेशसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी टोलीले चेकजाँचका क्रममा आइतबार राती २ बजे बागलुङको निसीखोला गाउँपालिका-२ कान्छाीबजार भन्ने स्थानमा चेकजाँच गर्ने क्रममा वडिगाड गाउँपालिकाको ग्वालीचौरबाट निसीखोला गाउँपालिकाको भल्कोटतर्फ जाँदै...

कालीगण्डकी दोहन रोकौं, शालीग्राम जोगाऔं : पूर्व प्रधानन्यायाधिस श्रेष्ठ

बागलुङ, १४ फागुन– पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले कालीगण्डकी दोहन रोकिनुपर्ने बताएका छन् । उनले नदीको सामाग्री उत्खनन् गर्दा शालीग्राम संरक्षण हुने गरी गर्नुपर्ने बताए । बागलुङ नगरपालिकाको स्वागत कार्यक्रममा सहभागि भएका श्रेष्ठले कालीगण्डकी नदी बचाउने,...

-->