बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

पश्चिमाञ्चलमा रक्तदान, ३५ युनिट रगत संकलन

पोखरा / गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३२ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विद्यालय परिसरमा भएको रक्तदानको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले उद्घाटन गरेका थिए । कार्यक्रममा ३५ यूनिट रगत...

कृषि कर्जा साधारण कृषकको पहुचसम्म पुर्याउने सरल उपाय खोजौ : प्रमुख पौडेल

पोखरा /  जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृषि कर्जा साधारण कृषकको पहुच सम्म पु¥याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् । अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम...

नेपाल भूतपूर्व खेलाडी मञ्चले ग¥यो आजिवन सदस्यसँग अन्तरक्रिया, पोखरा म्याराथनलाई थप स्तरीय बनाउन जोड

पोखरा / नेपाल भूतपूर्व खेलाडी मञ्चले आफ्ना आजिवन सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । मञ्चले गर्दै आइरहेको गतिविधि, सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । शुक्रबार पोखरा...

खेम भण्डारीले पाए बागलुङमा पहिलो एनआरएनए नागरिकता

बागलुङ / बाइस वर्षदेखि अमेरिका बसेका यहाँका ५५ वर्षीय खेम भण्डारीले जिल्ला प्रशासन कार्यालय बागलुङबाट पहिलो पटक ‘एनआरएनए’ नागरिकता लिएका छन् । सरकारले गैर आवासीय नेपालीले पनि नागरिकता लिन पाउने नीतिगत व्यवस्था गरेपछि भण्डारीले नागरिकता...

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको म्याग्दीमा सुझाब संकलन

म्याग्दी/गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा सुझाब संकलन गरिएको छ । विहिवार प्रदेश नीति तथा योजना आयोगले सदरमुकाम बेनीमा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजना तर्जुमा सम्वन्धमा सरोकारवालासंग अन्तरक्रिया एवम्...

बेनी नगरपालिका चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरू

म्याग्दी /सदरमुकाम बेनीमा बिहिबारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्रर–छात्रा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितासुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २५ वटा विद्यालयले सहभागीता जनाएका छन् । भलिबल,कबड्डी,...

गाउँभेलामा पूर्व जनप्रतिनिधि सम्मानित

बागलुङ/ काठेखोला गाउँपालिका–८ लेखानीले गाउँभेलामा पंचायतदेखि हाल सम्मका जनप्रतिनिधिलाई सम्मान गरेको छ । बुधबार आयोजना गरिएको भेलामा लेखानीलाई योगदान गर्नेको लागतसमेत राखिएको वडाध्यक्ष प्रमानन्द कँडेलले बताए । देशको कठिन र बिषम परिस्थितिमा पनि वडाको विकासमा...

सेतीको बाँध खोलेपछि भेटियो बेपत्ता संगमको शव

पोखरा / पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका बेला बेपत्ता भएका तनहुँ घर भइ पोखरा बस्ने १९ वर्षीय संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका सेती नदीको बाँध खोलेर नदीमा पानीको...

ढोरपाटन शिकार आरक्ष भएर तीन जिल्ला जोड्ने सडक खोल्न समन्वय गरिने

बागलुङ/ ढोरपाटन शिकार आरक्ष भएर तीन जिल्ला जोडिने बिभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल सुरु भएको छ । शिकार आरक्षहुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार...

बालबिबाहबारे अध्ययन न तथ्यांक

बागलुङ/ निसीखोला गाउँपालिका–२ की एक बालिकाले कक्षा ८ मा पढ्दा १६ बर्षकै उमेरमा बिबाह गरेकी थिइन् । बीस बर्ष नपुग्दै २ सन्तान भैसके । पढाइ छाडेर बिबाह गरेकोले रोजगारी नपाएपछि मजदुरीमा लागेकी छिन् । बिबाहपछि...

-->