बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

भर्ना खुलाउँदै–झुलाउँदै अनि फेरि खुलाउँदै महानगर

पोखरा/ करारमा कर्मचारी भर्ना गर्ने भन्दै सूचना प्रकाशन गरेको पोखरा महानगरले ८ महिनापछि आएर रकम फिर्ता गर्ने तयारी थालेको छ । गत वैशाख ११ गते महानगरले स्वास्थ्यसँग सम्बद्ध विभिन्न १४ पदमा ४७ जना कर्मचारी...

पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो...

सफल पोखरा म्याराथनको तयारीमा जुट्यो मञ्च, संस्थालाई प्रभावकारी बनाउन शुक्रबार अन्तरक्रिया

पोखरा / नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो । हरेक...

पितृको सम्झना र विवाहको अवसरमा विद्यालयमा आर्थिक सहयोग

पर्वत/ जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा जन्मिएकी स्वर्गीय सुमन शर्मा (फनिन्द्रकुमारी) को स्मृतिमा आफन्तले स्थानीय सार्वजनिक माध्यमिक विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । कटुवाचौपारीमा जन्मिएर अमेरिकामा बसेकी सुमनको सम्झनामा हाल अमेरिकामा रहेका उनका...

पुम्दीकोटमा सुमेरु पर्वत स्थापना

कास्की/पोखरा महानगरपालिका २२ पुम्दीकोटमा सुमेरु पर्वतको स्थापना गरिएको छ । धार्मिक पर्यटकको रोजाइ बन्दै गइरहेको विशाल शिवमूर्तिको पश्चितर्फ सुमेरु पर्वत स्थापना भएको हो । पुम्दीकोट विकास समितिले कुमार पार्वती मूर्तिसहित अन्य भौतिक संरचना समेत निर्माण...

काठेखोलाको कर्लिममा नागरिक आरोग्य कार्यक्रम संचालन

बागलुङ/धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–६ कर्लिममा जेष्ठ नागरिक आरोग्य कार्यक्रम संचालन भएको छ । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै वडा अध्यक्ष ज्ञामनाथ कँडेलले कर्लिमका जेष्ठ नागरिक स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिन भएको साथै भुगोलको...

कोही किन बरबाद होस् !

पोखरा/ नाटककार विजय मल्लको ‘कोही किन बरबाद होस्’ भन्ने नाटकमा ध्रुव भन्ने पात्र हुन्छ । विद्यालयमा ऊ अनेकखाले हर्कत गर्छ । कहिले साथीहरूलाई पिट्छ त कहिले कम्पासले घोचिदिन्छ । विद्यालयका प्राचार्यले ध्रुव किन बिग्रिएको...

लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन

बागलुङ/लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार काठेखोला गाउँपालिकाले विद्यालय स्तरीय सडक नाकटक प्रतियोगिता सम्पन्न गरेको छ । नाटक मार्फत विद्यार्थि र समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना...

अमर आदर्शले जित्यो नगर छैठौ राष्ट्रपति कप शिल्ड

बागलुङ/ बागलुङ नगरपालिकाले संचालन गरेको छैठौ राष्ट्रपति कप खेलकुँद प्रतियोगिताको उपाधि अमर आदर्श माबिले जितेको छ । अमर आदर्शले १४ स्वर्ण, ९ रजत र ४ कास्य गरी २७ पदकका साथ प्रथम स्थान हासिल गरेको...

म्याग्दीको सदरमुकाम ठडियो ‘बेनी आक्रमणको निशानी’

म्याग्दी / बेनी आक्रमणका क्रममा गोलीले छियाछिया भएको बिजुलीको पोललाई दश वर्षे सशस्त्र द्वन्द्वको भिडन्तको निशानीको रुपमा बेनीमा ठड्याइएको छ। सशस्त्र द्वन्द्वका क्रममा २०६० चैत ७ गते म्याग्दीको सदरमुकाम बेनी बजारमा माओवादीले सेनाको ब्यारेकमा...

-->