गोरखा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा दर्बिलो बन्दा आफ्नो नेतृत्वको सरकार ढालिएको दाबी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित समृद्धिका लागि संकल्प यात्राको क्रममा शुक्रबार साँझ गोरखाको पालुङटार आइपुगेका अध्यक्ष ओलीले...
पोखरा / फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुल्ने वडा सदस्यसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा महानगरपालिका-६ का सदस्य विकास पहारीसहित लेकसाइडका प्रवीण विश्वकर्मा, अभिषेक बराल र दीपेन्द्र...
बागलुङ / बागलुङ नगरपालिकाको आयोजनामा शुक्रबारदेखि छैठौ राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु भएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको शुभारम्भ गरे । उनले खेलकुदले राष्ट्रकै मानसम्मान बढाउने भन्दै बिद्यालय तहबाटै बालबालिकालाई खेल क्षेत्रमा आर्कषित गर्नुपर्ने...
बागलुङ / नेकपा एमाले झुलाघाट–चिवाभञ्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ को अभियानमा छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यसको नेतृत्व गरेका छन् । पार्टीका बरिष्ट उपाध्यक्ष ईश्वर पोखरेल सहितको सिंगो पार्टी...
पोखरा / आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना गरेको महोत्सवको शुक्रबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गरे । उनले जलवायु परिवर्तनमा योगदान नभएपनि नेपालले...