शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली लमजुङमा पुग्दा जनसागर उर्लियो

लम्जुङ‍ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लमजुङमा पुग्दा विशाल जनसागर उर्लिएको छ। मध्यपहाडी पुष्पलाल लोकमार्ग विशेष अभियान ९झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा०मा रहेको नेकपा एमालेको टोली लमजुङ पुगेको हो। अभियानको नवौं दिन शुक्रबार बिहान...

पोखरामा ओलीको गर्जनः ‘सत्ता गठबन्धनले देशको शिर झुकाउने काम गर्‍यो’

पोखरा / नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक कसैले पनि देश बनाउन नसक्ने बताएका छन् । भुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रालाई शुक्रवार पोखरामा सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्ता...

कृषकलाई मौरी घार वितरण

पोखरा /मौरी पकेट क्षेत्रकारुपमा विस्तार हुँदै गएको पोखरा महानगरपालिका १६ का कृषकलाई घार वितरण गरिएको छ । वडास्तरीय कृषि सञ्जालद्धारा लामाचौरमा आयोजित एक कार्यक्रम बीच चार लाख मूल्य बरावरका एक सय आधुनिक घार कृषकलाई...

बागलुङ कालिका मन्दिरमा एमाले अध्यक्ष ओलीले गरे पूजापाठ

बागलुङ / समृद्धिका लागि संकल्प यात्रा अभियानको क्रममा बागलुङ आईपुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिद्ध बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गरेका छन् । पुजा सामाग्री लिएर श्रीमती राधिका शाक्यसहित...

बेनी आक्रमणमा छियाछिया भएको पोल म्याग्दी फर्काइयो

म्याग्दी / २०६० चैत ७ गते तत्कालीन सशस्त्र विद्रोही नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा भएको भिडन्तमा परेको विद्युत् पोल बिहीबार बेनी फिर्ता गर्न काठमाडौंबाट हिँडाइएको छ । ०६७ असोज २१ गतेदेखि ललितपुरको पाटनढोकास्थित...

रुद्रेपिपल माबिमा पूर्व बिद्यार्थीले स्थापना गरे ४ लाखको अक्षयकोष

बागलुङ / रुद्रेपिपल माबिका पूर्व बिद्यार्थीले बिद्यालयमा ४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । बानपा–१ रामरेखाका इन्जिनियर देवेन्द्रबहादुर हमाल र पत्नी पुनम हमाल तथा मेजर सोभितबहादुर हमाल र पत्नी यशोधाकुमारी हमालले उक्त कोष...

कोशी प्रदेश कसैको बिर्ता होइन: अध्यक्ष केपी शर्मा ओली

पर्वत / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानका नाममा भइरहेको आन्दोलनलाई लिएर आक्रोश पोखेका छन्। मध्यपहाडी संकल्प यात्राका क्रममा बिहीबार पर्वतको कुश्मामा आयोजित सन्देशसभालाई सम्बोधनका क्रममा उनले नेपाल कसैको बिर्ता नभएको...

नेपालको अस्तित्व संकटमा पर्न दिनु हुँदैन: अध्यक्ष ओली

पर्वत / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा सरकारको कुनै काम नरहेको टिप्पणी गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित ‘झुलाघाट( चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रा’ का क्रममा बिहिवार पर्वतको कुश्मामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष...

भोलिदेखि आठौं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव

पोखरा / नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा बर्सेनि मनाउँदै आएको पर्वतीय महोत्सव शुक्रबारबाट सुरु हुँदैछ । पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा ५ दिनसम्म चल्ने महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे...

सरकार लाज लुकाएर बसेको छ : एमाले अध्यक्ष ओली

बागलुङ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले बिकास निर्माणका कुनैपनि काम गर्न नसक्ने अबस्थामा पुगेको बताएका छन् । कर्मचारीको तलवभत्ताका लागि समेत ऋण उठाउनुपर्ने अबस्थामा देशलाई पु¥याएर सरकार सञ्चालकहरु लाज पचाएर कुर्सिमा...

-->