बागलुङ/ बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रेको काम सुस्ताएको हो । बागलुङको मालढुंगादेखि छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रेको काम...
पोखरा/ पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षणसम्बन्धी निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै...
पोखरा/ युनाइटेड क्लबद्धारा रुकुम पश्चिका भुकम्प प्रभावित विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । क्लबले आफ्नो सामाजिक कार्यक्रम अन्तरगत भुकम्पबाट प्रभावित भएका विधार्थीहरुलाई न्यायो कपडा वितरण गरेको हो । विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो...
पर्वत / पर्वतको महाशिला गाउँपालिका ६ स्थित फलामखानी आधारभूत विद्यालयका ६५ जना विधार्थीलाई न्यानो कपडा तथा स्टेसनरी वितरण गरिएको छ । फ्लोरिङ फर्निसिङ संघ कास्की, लायन्स क्लब अफ फ्लोरिङ फर्निसिङ र लायन्स क्लब अफ प्रोफेसनलको...