शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

एमालेको समृद्धिको लागि संकल्प यात्राको टोलीलाई बागलुङमा स्वागत

बागलुङ/नेकपा एमाले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको टोली बिहीबार मध्यान्ह बागलुङ सदरमुकाम आइपुगेको छ । झुलाघाटबाट अभियान सुरु भएको आठौँ दिन टोली बागलुङ आइपुगेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ...

एमाले अध्यक्ष ओली सदरमुकाम बागलुङ बजार आईपुग्दै

बागलुङ / समृद्धिका लागि संकल्प यात्रामा रहेको नेकपा एमालेको टिम विहिवार बागलुङ बजार आइपुग्दैछ । मध्यपहाडी यात्राको क्रममा रहेको सो टोली सबैभन्दा धेरै क्षेत्र फैलिएको बागलुङको यात्रामा अहिले विहान गलकोटबाट बागलुङ बजार आउन लागेको...

गलकोटबाट ओलीको गर्जनः ‘अर्थतन्त्र कमजोर हुँदा देश अफ्ठ्यारो अवस्थामा’

बागलुङ / नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको बताएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राअन्तर्गत बुधवार साँझ गलकोटमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रको हिसाबले देश...

कुवेतबाट फर्किएकी हिराकुमारीलाई सहयोग

बेनी/ खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा बेचिएकी चोखालको छोराछोरीको शिक्षादीक्षाका...

इण्डो नेपाली फिल्म ‘हिटम्यान’ टोली पोखरामा

पोखरा / नेपाल–भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टोलीले पोखरा आएर पत्रकारसँग साक्षत्कार गरेको छ । बुधबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारसँग हिटम्यानका नायक एवम् निर्देशक विष्णु अधिकारीले...

पोखरामा एफसी ‘सी’ लाइसेन्स कोचिङ सुरु, कास्कीको फुटबलप्रति चिन्ता

पोखरा / पोखरामा एफसी ‘सी’ लाइसेन्स डिप्लोमा कोचिङ कोर्ष सुरु भएको छ । कास्की जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको सहकार्य कोर्ष सुरु भएको हो । पहिलो पटक कास्कीमा आयोजना भएको उक्त...

दुःख र समस्यामा एमाले – अध्यक्ष ओली (फोटो फिचरसहित)

बागलुङ /नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले जहाँ दुःख र समस्या छन् त्यहाँ पुग्ने बताएका छन् । समृद्धिको लागि संकल्प यात्रा–२०८०’ अन्तर्गत बुधबार बागलुङको झिँवाखोलामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ओलीले भने, ‘जेष्ठ नागरिकलाई...

कुवेतबाट फर्किइन हिराकुमारी

म्याग्दी\घरेलु कामदारको रूपमा खाडीमुलुक कुवेतमा बेचिएकी एक म्याग्देली चेलीको उद्धार गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारीको उद्धार गरिएको हो । आकर्षक तलबको प्रलोभन देखाइ भारत हुदै गैरकानुनी रुपमा कुवेतमा पुगेकी हिराकुमारी...

नारायणस्थान स्वास्थ्य चौकी बन्यो पोषणमैत्री

बागलुङ÷बालमैत्री नगरको अभियानमा अगाडि बढेको बागलुङ नगरपालिका वडा नं. १४ को नारायणस्थान स्वास्थ्य चौकीलाई पोषणमैत्री संस्था पनि घोषणा गरिएको छ । तोकिएका १६ सूचक र ११ निर्देशन पालना गरेर नारायणस्थान स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य...

‘समृद्धिको लागि संकल्प यात्रा’ का सहभागीलाई स्वागत गर्न झकिझकाऊ बागलुङ बजार

बागलुङ / ‘समृद्धिको लागि संकल्प यात्रा-२०८०’ को टोलीलाई स्वागत गर्न सोमवारदेखि नै बागलुङ बजार सिंगारिएको छ । नेकपा एमालेले सञ्चालन गरेको ‘समबन्ध स्थानीय – सन्देश राष्ट्रिय’ कार्यक्रम अन्तरगत नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री...

-->