पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. बुद्धिबहादुर थापा र पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ पोखरामा सम्मानित भएका छन् । स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै शनिबार एक समारोहका बीचमा उनीहरुलाई सम्मान गरिएको...
म्याग्दी/उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका राहुघाटसहितका जलविद्युत आयोजनाको सेयरको हकदार सम्पूर्ण म्याग्देलीलाई बनाइने बताएका छन् । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निरीक्षणका लागि शनिबार...
पोखरा/ नेकपा ( एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दीपक मनाङेलाई मन्त्री नबनाइएकोमा गण्डकीमा मुख्यमन्त्रीप्रति रोष प्रकट गरेका छन् । उनले मनाङेलाई मन्त्री बनाउने सहमति भए पनि गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आलटाल गरिरहेको आरोप...
पोखरा / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन नेपाल...