बागलुङ / बडिगाड गाँउपालिका भित्रका ६५ सामुदायिक र ३ वटा संस्थागत विद्यालयका विद्यार्थीले अब पालिकाले तयार गरेकोे प्रश्नपत्रको परीक्षामा सहभागिता जनाउनु पर्ने भएको छ । आइतबार पालिकामा सम्पन्न प्रधानाध्यापकहरुसंग विद्यार्थी मूल्यांकन र अभिलेखिकरण विषय...
बागलुङ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिक्षाको गुणस्तर सुधार्न बिद्यालय क्षेत्रलाई बर्गिकरण गर्ने नीति ल्याएको बताए । त्यसका लागि बिद्यार्थीको शिक्षा र स्वास्थ्यलाई समेत ध्यान दिने उनले बताए । बागलुङको गलकोट नगरपालिका–१० को पाण्डवखानी माबिको...
पोखरा/ उनलाई चिन्नेहरु भन्छन्–‘जन्मथलो पाल्पा अर्घेलीले दिएको संस्कार,बटौलीको बुटबल टेक्निकल इन्टिच्यूटबाट प्राप्त ज्ञान अनि पोखरामा गरेको कठोर श्रमको समिश्रणबाट हरिप्रसाद पाण्डेको परिचय बदलिएको हो ।’ हरिप्रसाद पाण्डे अर्थात् नेपालका सफल उद्योगपति । पोखरा फुड्स प्रालिको...