बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पोखरा/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ । आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने...

मुवाँथाई च्याम्पियनसिपको तयारी तिव्र, दर्शकलाई निशुल्क प्रवेश

पोखरा/ पोखरामा आगामी पुस ९ गते हुने राष्ट्रियस्तरको मुवाँथाई च्याम्पियनसिपका लागि तयारी तिब्र पारिएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा हुन लागेको प्रतियोगिताको आवश्यक तयारी तिव्र पारिएको हो...

दुर्घटना हुनबाट बचेको बुद्ध एयरका यात्रु भन्छन्: धन्न बाँचियो !

पोखरा / दुर्घटना हुनबाट बचेको बुद्ध एयरका एक यात्रुले एक यात्रुले आज आफुहरु धन्न बाँचिएको बताएका छन्। आज बिहान ९ बजेको बुद्ध एयरको उडान नं. ६५२ को जहाज ९ वजे ४० मा पोखराबाट काठमाडौं...

पोखराबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका खुलेपछि…

पोखरा / पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका खुलेपछि उडान स्थगित भएको छ । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका...

माछापुच्छ्रे गाउँपालिकाबाट पनि प्याराग्लाइडिङ !

कास्की/ पोखराको सराङकोट पछि तोरिपानी विकल्पको रुपमा रहेको कास्कीका प्याराग्लाइडिङका लागि नयाँ गन्तव्यको सफल परीक्षण भएको छ । प्याराग्लाइडिङका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न तिन स्थानमा सफल परिक्षण उडान पछि नयाँ गन्तव्यको रुपमा अघि बढ्ने...

पर्वतको महाशिला गाउँपालिकामा अस्पताल

पर्वत/ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको तथा उपचारको लागि सदरमुकामबाट टाढा रहेको महाशिला गाउँपालिकामा अब भने १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । लामो रस्साकस्सी र अथक मिहिनेतपछि पुरानो व्यापारिक क्षेत्रसमेत रहेको लुँखुदेउरालीमा अस्पताल निर्माणको...

स्याङ्जामा सुन्तला उत्पादनमा कमी, मूल्य एक अर्बभन्दा बढी

स्याङ्जा /जिल्लामा गतवर्ष भन्दा यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गतवर्ष २२ हजार मेट्रिक टन सुन्तला उतपादन भएकोमा यसवर्ष भने घटेर १९ हजार ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो । गतवर्ष एक अर्ब...

लेकसाइडमा प्रहरी सक्रियता बढ्दो , विभिन्न अभियोगमा १० जना पक्राउ

पोखरा/ पर्यटकलाई नशालु पदार्थ सेवन गर्न बाध्य पारेको भन्दै प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडबाट १० जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएको सोमबार रातको पौने १२...

बागलुङमा लामो पुलबाट खसेर २२ बर्षिया युवाको मृत्यु

बागलुङ / एशियाको लामो झोलुङ्गे पुल (गोल्डेन व्रिज) बाट खसेर बागलुङका २२ बर्षिया युवाको मृत्यु भएको छ । बागलुङको बाङ्गेचौर र पर्वतको पाङ जोड्ने गरि कालीगण्डकी नदिमाथि निर्माण भएको झोलुङ्गे पुलबाट खस्दा बागलुङ नगरपालिका–४...

ढुंगा लागेर घाइते भएकाका गुरुङको हेलिकप्टरमार्फत उद्धार

गोरखा / भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका धार्चे गाउँपालिका-५ का रामबहादुर गुरुङको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइते गुरुङलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं लगिएको हो । खच्चड लिएर फर्कने क्रममा चुमनुव्री...

-->