शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन असोज पहिलो साता

पोखरा / बुल्समेन क्लबको आयोजनामा आगामी असोज ५ र ६ गते चौथो संस्करणको मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिता हुदैं छ । तीन संस्करण क्लबले पोखरामै आयोजना गरेको थियो । चौथो संस्करणलाई भने क्लबले ललितपुरको...

कोइकाले गण्डकी प्रदेश सरकारसँग सहकार्य गर्ने

पोखरा / कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका (कोइका) को टोली र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बीच भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा पाण्डेसँग बुधबार ९ सदस्यीय कोइकाको टोलीले भेटवार्ता गरेको हो । मुख्यमन्त्री पाण्डेले प्रदेश...

घरपालुवा जनावर खाँदै आएको बाघ नन्दपुरबाट समातियो

नवलपुर / मध्यविन्दु नगरपालिकाको नन्दपुरमा घरपालुवा जनावर खाँदै आएको बाघ समातिएको छ । मध्यविन्दु नगरपालिका वडा नम्बर-२ को नन्दपुरबाट निकुञ्जको टोलीले मंगलबार राति उक्त बाघलाई समातेको हो । बाघ नियन्त्रणका लागि खटिएको निकुञ्जको प्राविधिक टोलीले...

मिजार समाज महानगर कमिटि गठन

पोखरा/  मिजार समाज नेपालको महानगर कमिटि गठन गरिएको छ । मिजार समाज नेपालको २६ औं स्थापना दिवस तथा प्रथम ऐतिहासिक पोखरा महानगर सम्मेलनले सुरेन नेपालीको अध्यक्षतामा २९ सदस्य महानगर कमिटि सर्वसम्मत रुपमा गठन गरेको...

नेताको आडमा योजना नल्याउनूः मन्त्री तिवारी

नवलपुर/ गण्डकी प्रदेशका उर्जा, सिंचाई, तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले ठूला नेताको आड र सिफारिसमा योजना लिएर मन्त्रालय नआउन कार्यकर्तासँग आग्रह गरेकी छन् । नवलपुर सदरमुकाम कावासोतीको कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २३औं...

१६ तोला सुनका गहनासहित दुई जना पक्राउ

पोखरा / १६ तोला सुनका गरगहनासहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पोखरा महानगरपालिका-१० बुद्धचोकस्थित एक मोबाइल पसलबाट दुई जनालाई पक्राउ गरेको हो । पर्साको पर्सागढी नगरपालिका-२ घर भई हाल...

आलु भण्डारन क्षमता थोरै

बागलुङ/ पछिल्लो समय बागलुङमा आलु उत्पादन बढीरहेको छ तर भण्डारन क्षमता छैन । फलेको बेला थन्क्याउन नपाएपछि किसानले बारीबाटै आलु बेच्छन् । बिशेषगरी ताराखोला र ढोरपाटनका किसानले उचित भण्डारन अभावमा आलु राखेर मौका पर्दा बेच्न...

म्याग्दीमा भदौमै पाक्यो सुन्तला

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलामा भदौ महिनामै सुन्तला पाकेको छ । स्थानीय बमबहादुर शेरपुञ्जाको बगैचामा जापानी प्रजातिको मेगावासे सुन्तला सुन्तला पाकेपछि बिक्रीको तयारी गरेका छन् ।सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको भर्जुलामा २५ वटा बोटमा...

कतारमा म्याग्दीको पहिचान थाली नाच पुर्‍याउने यमुना पटेल

म्याग्दी/कतारमा रहेकी म्याग्दी मालिका गाउँपालिका–३ रूमकी यमुना पटेल म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले आयोजना गर्ने विभिन्न कार्यक्रममा थाली नाच देखाउने गरेकी छन् । कतारको एक विद्यालयमा हाउस किपिङमा कार्यरत पटेलले फुर्सद र विदाको...

‘यातायात क्षेत्रलाई युग सुहाउँदो बनाऔं’

बागलुङ/ यातायात व्यवसायको क्षेत्रलाई अनुसाशित, युगसुहाउँदो र मर्यादित बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । देशको कुल राजश्वको प्रमुख भाग ओगट्ने यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण र आँफैमा रहेका समस्याको सुधार आवश्यक रहेकोमा सरोकारवालाको जोड...

-->