शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

संकटमा पोखराका रामसार, वातावरणमा प्रत्यक्ष असर

पोखरा/ २०७२ सालमा पोखराका नौ ताल रामसार क्षेत्रको रुपमा घोषणा गरियो । विश्व सिमसार दिवसको अवसरमा ०७२ सालमा पोखराका फेवा, बेगनास‚ रूपा, गुँदे, खास्टे, न्युरेनी, दिपाङ, कमलपोखरी र मैदी ताललाई रामसार क्षेत्रमा सूचीकृत गरिएको...

गण्डकीको नीति तथा कार्यक्रम आज

पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आव २०८०+८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्र्रदेश प्रमुख पृथ्वीमान गुरुङले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुने प्रदेशसभा सचिवालयले जनाएको छ...

प्रेस चौतारी बागलुङको अध्यक्षमा पन्त र सचिवमा कार्की निर्वाचित

बागलुङ/ प्रेस चौतारी नेपाल बागलुङ शाखाको सातौँ जिल्ला अधिवेशनबाट सिर्जना पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । नयाँ समितिको उपाध्यक्षमा खेमराज गौतम सुवास र महिला उपाध्यक्षमा अम्बिका आचार्य चयन भएका छन् । यसैगरी,...

कास्की च्याम्पियन

पोखरा /गण्डकी प्रदेशस्तरिय टि–२० क्रिकेट प्रतियोगितामा कास्की च्याम्पियन बनेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा नवलपुरलाई १८ रनले हराउँदै च्याम्पियन बनेको हो उपाधिसंगै कास्कीले नगद १ लाख रुपैयाँ प्राप्त...

फेवा किनारमा ओलम्पियनकोको ऐतिहासिक भेट

पोखरा /नेपालको प्रतिनिधित्व गर्दै सन् १९६४ देखि २०२० सम्म विश्व खेलकुदको महाकुभ्म ओलम्पिकमा सहभागी खेलाडी पोखरा आइपुगेका छन् । नेपाल ओलम्पियन्स संघको आयोजना, पोखरा महानगरपालिका खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको...

गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वतको कब्जा

म्याग्दी, बेनी / गण्डकी प्रदेशस्तरिय परम्परागत ठेलो प्रतियोगितामा पर्वत जिल्लाले कब्जा जमाएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार म्याग्दीको बेनीमा सम्पन्न प्रतियोगितामा पर्वतले क्लिन स्विप गर्दै कब्जा जमाएको हो । पर्वतले पहिलो, दोश्रो र...

छोटो र सहज गन्तब्य बनेपछि अन्नपूर्ण आधार शिविरमा घुम्न जाने बढे

म्याग्दी/ उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा अवस्थ्ति अन्नपूर्ण प्रथम हिमाल (८०९१ मि.)को आधार शिविरको मार्ग छोटिएपछि घुम्न जाने आन्तरिक पर्यटक बढ्न थालेका छन् । नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म...

शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा प्राणप्रतिष्ठा 

पोखरा/ पोखराको भीमकालीपाटनस्थित संस्कृत माध्यमिक विद्यालयमा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मूर्तिहरूमा आज प्राणप्रतिष्ठा गरिएको छ । डा.भोलानारायण रेग्मीको प्रमुख आचार्यत्वमा मन्दिरका गणेश, देवी, सूर्य, विष्णु र शिवलगायत देवीदेवताका मूर्तिमा वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो । उक्त...

शिव शिखर सहकारीका २५७ पीडितको उजुरी प्रहरीमा, इमेजबिरुद्ध जाहेरी परेन

बागलुङ/ बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार बागलुङका दुई सहकारीबिरुद्ध प्रहरीले जाहेरी लिन सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले शिब शिखर बहुउद्देश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुको जाहेरी...

हिमालपारी घरपझोङको आफ्नै घर

बागलुङ/मुस्ताङको घरपझोङ गाउँपालिकाले आफ्नै प्रशासकीय भवन पाएको छ । गाउँपालिकाले ७ करोड ५९ लाख ८५ हजारको लागत भवन निर्माण गरेको हो । भवन निर्माणको काम सकिएसँगै भाडाको भवनबाट सञ्चालन हुँदै आएको कार्यालय आफ्नै भवनमा सर्ने...

-->