शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

छिस्तीमा बागलुङ समाज पोखराको स्वास्थ्य शिविर

बागलुङ / बागलुङ समाज पोखराले जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीको पुरानो गाउँ स्वास्थ्य शिविर सञ्चालन गरेको छ । फेवा सिटी हस्पिटल प्रा.लि. पोखराको सहयोगमा बागलुङ समाज पोखराले उक्त स्वास्थ्य शिविर गरेको पूर्व अध्यक्ष कुलचन्द्र शर्माले...

मध्यपहाडी लोकमार्गमा सवारी चल्न स्थानीयको अबरोध

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग निर्माणको जिम्मा पाएको निर्माण कंपनीले काम नगरेपछि स्थानीयले आइतबार दिनभर यातायातका साधन चल्न रोक लगाएका छन् । बागलुङको काठेखोला गाउँपालिका वडा नंं ५ र ६ को घोडाबाँधे...

प्रगतिनगर बजार प्रवद्र्धनमा बजारबासीको चासो

नवलपुर/ हाइवे केन्द्रित नवलपुरकै पुरानो र ऐतिहासिक बजार प्रगतिनगर बजार ओझेलमा पर्दै गएको प्रति स्थानीयले चासो र चिन्ता ब्यक्त गरेका छन् । प्रगतिनगर बजार व्यवस्थापन समितिले आयोजना गरेको अन्तरक्रिया तथा गोष्ठीमा सहभागी ब्यवसायी, स्थानीयले...

नमूना स्वरेकमा पराजुली

स्याङ्जा/ नमूना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्दप्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी चुनिएका...

आकर्षक नारा, पुरानै कार्यक्रम

पोखरा/ गण्डकी प्रदेश सरकारले स्थापनाको पहिलो वर्षमै पोखराबाट प्रदेशका ८५ वटै पालिकामा बाह्रै महिना गाडी चल्ने सडक निर्माणको घोषणा ग¥यो । प्रदेशको प्रथम पञ्चवर्षीय योजनामा प्रदेश गौरवका आयोजनामा समेटिएको घोषणा कार्यान्वयनमा आएको भए अहिलेसम्म...

रेजेट आरको पोखरामा माइलेज परिक्षण सम्पन्न, यामाहा एक्सचेन्ज मेला जारी

पोखरा/ यामाहा ब्रान्डको स्कुटर रेजेट आर १२५ सी.सी.को पोखरामा माइलेज परीक्षण सम्पन्न भएको छ । यामाहाका लागि पोखराको आधिकारिक बिक्रेता भि.ए.डब्लु इन्टरप्राइजेज प्रालिले शनिबार माइलेज टेस्टको आयोजना गरेको हो । कम्पनीले दाबी गर्दै आएको...

गण्डकीको नीति तथा कार्यक्रम: गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गर्ने (पूर्णपाठ सहित)

पोखरा / गण्डकी सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आइतबार प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभाको सदनबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । केही दिनअघि गण्डकी प्रदेशका मुख्यमन्त्री...

गण्डकीको नीति तथा कार्यक्रम : एक निर्वाचन क्षेत्र एक नमुना कृषि फार्म

बागलुङ/ गण्डकी प्रदेश सरकारले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको छ । आईतबार गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा केही...

मध्यपहाडी बागलुङ खण्डको ठेक्का रद्ध प्रकृया सुरु

बागलुङ/ पाँच पटक म्याद थपिँदासमेत कालोपत्रेको काम नभएपछि पुष्पलाल (मध्यपहाडी) लोकमार्ग बागलुङ–बिहुँ खण्डको ठेक्का रद्ध प्रकृया अघि बढेको छ । मध्यपहाडी लोकमार्ग योजना कार्यालय पर्वतले निर्माण व्यवसायीसँग ठेक्का तोड्न प्रकृया थालेको हो । बागलुङ बजारदेखि...

गलकोटमा जेठमै रोपाईँको चटारो

बागलुङ/ गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ...

-->