शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बजेट बनाउनु पूर्व बरेङले माग्यो सर्वसाधारणबाट सुझाव

बागलुङ/ आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा रहेको बागलुङको बरेङ गाउँपालिकाले सर्वसाधारणबाट सुझाव माग गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना गर्दै नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने बिषयमा सुझाव मागेको...

लोपोन्मुख पञ्चेबाजा संरक्षण गर्दै मगर समुदाय

बागलुङ/ परियार समुदायले बजाउँदै आएको परम्परागत पञ्चेबजा लोप हुन थालेपछि यहाँको मगर समुदायले संरक्षणका लागि प्रयास थालेको छ । बागलुङको बडिगाड गाउँपालिकाको दगातुम्डाँडाका मगर समुदायले पञ्चेबाजा संरक्षण गर्न लागेका हुन् । केही वर्षअघिसम्म यहाँ पञ्चेबाजा...

नागरिकता विद्येयक फिर्ता लिन क्षेत्री समाजको चेतावनी

बागलुङ/ क्षेत्री समाज बागलुङले सरकारले जारी गरेको नागरीकता विद्येयकप्रति बिरोध जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपाल र नेपालीको हितमा नरहेको भन्दै क्षेत्री समाज बागलुङले बिरोध जनाएको हो । समाजले...

पत्रकारीतामा नयाँ पुस्ता खोज्दै धौलागिरी एफएम

बागलुङ/ सञ्चार क्षेत्रमा नयाँ पुस्तालाई दक्ष बनाउनका लागि धौलागिरी एफएम बागलुङले आयोजना गरेको एक हप्ते रेडियो उद्घोषण, पत्रकारीता तथा प्राबिधिक तालिम शुक्रबार सकिएको छ । निर्धारित समय भन्दा दुई दिन थप गरेर तालिमको समापन...

प्रभातलाई न्याय माग्दै बागलुङमा प्रदर्शन

बागलुङ/ जर्बजस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी मुद्दामा प्रहरीको हिरासतमा रहेका बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बसेललाई निसर्त रिहाईको माग गर्दै बागलुङ बजारमा विरोध प्रदर्शन गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ३ चिप्लेटी...

अपाङ्गता भएका बालबालिकाहरूलाई पढ्नकै समस्या

पर्वत/ ‘जनगणनाको बेलामा म गणकको रूपमा खटिएकी थिएँ । त्यो बेलामा अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक अवस्थाको बारेमा जानकारी संकलन गर्दा धेरैले औपचारिक वा अनौपचारिक शिक्षामा नजोडिएको बताएका थिए’, जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवाकी बिपना सापकोटा...

फुटबलर कमल थापालाई फ्युचरको सम्मान

बागलुङ/ नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य कमल थापालाई एक विद्यालयले नगदसहित सम्मान गरेको छ । पूर्वविद्यार्थीसमेत रहेका थापाले नेपालमा फुटबल खेलको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै फ्युचर ब्राईटर आवासिय माध्यमिक विद्यालयले सम्मान गरेको हो...

हरिचोक याम्दी सडक निर्माणमा ढिला सुस्ती

पोखरा/ पोखरा महानगरपालिका १ जौबारीमा प्रतीक्षा पौडेलको पसल छ । भूपी शेरचन राजमार्ग छेउमा होटल, किराना र तरकारी पसल संचालन गर्दै आएकी पौडेलको व्यापार यतिबेला ठप्प भएको छ । कारण हो, भूपी शेरचन राजमार्गअन्तर्गतको सेक्टर...

सिमसार बारे उच्चले माग्यो प्रदेश र महानगरसँग लिखित जवाफ

पोखरा/ उच्च अदालत पोखराले पोखरा २३ पामेस्थित सिमसार पुर्नुका कारणको लिखित जवाफ मागेको छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको इजलाशले उत्पे्रषण परमादेश जारी गर्दै विपक्षीहरुलाई १५ दिनभित्र लिखत जवाफ दिन आदेश...

काम र उचित दामको लागि प्राविधिक योग्यताको प्रमाणपत्र

पोखरा/ जमाना यस्तो आयो कि– ‘योग्यताको फाइल’ पेश गर्दैमा जागिर नपाइने भयो । रोजगारदाताले सीप खोज्न थाले । जसको हातमा सीप छ,उसैको भागमा आकर्षक जागिर पर्ने भयो । नेपालको श्रम बजार पनि कहाँ ठूलो...

-->